Shantiman Shrestha
सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेपाली कहाँ सम्म को उल्लु छौं र कुरै नबुझी कुनै संस्कृती को पछि दौडन्छन भन्ने कुरा को चरम नमुना हो नेपाली समाज मा बढदो भ्यालेन्टाइन डे प्रती को अन्ध मोह । लाग्छ नेपाली समाज मा गुहु लाइ राम्रो प्लास्टिक मा राम्ररी प्याक गरेर सुन्दर स्टिकर टाँसेर बिक्री गर्ने हो भने सहज बिक्री हुन्छ । भ्यालेन्टाइन डे को पछि दौडने जमात लाइ शायद थाहा छैन भ्यालेन्टाइन डे को सम्बन्ध हाम्रै पुर्विय तथा सनातन संस्कृती सँग सिधा रुपले जोडिएको छ ।आज यहि विषय को उठान गरिने छ यो सानो आलेख मार्फत।
सबैलाई थाहा छ , पश्चिमी समाज श्रीमती वा पत्नी मा होइन रखैल मा विश्वास गर्छन , उनिहरुको यो संस्कृती र लगाव आज को मात्र होइन हजारौं बर्ष देखी को हो । पश्चिमि संस्कृती मा जीवन मा एकजना मात्र विवाह गर्ने स्त्री वा पुरुष भेट्न मुश्किल छ , धेरैलाई लाग्नसक्छ यो ट्रेन्ड पश्चिम को आधुनिकता सँगै विकास भएको हो तर यथार्थ के हो भने यो ट्रेन्ड पश्चिम मा प्राचिन काल देखी को हो बरु पुर्बिय संस्कृती को धेर थोर प्रभाव पश्चात यो ट्रेन्ड मा थोरै सुधार आएको हो ।
फेसवुक वा अन्य सामाजिक संजाल मा प्रोफाइल चिनारी मा एउटा बुँदा हुन्छ Relationship ; तल तीन ओटा option हुन्छन , 1.Married ,2.Single, 3.Live in Relationship । यो Live in Relationship को अर्थ आखिर हो के ? यसको अर्थ हुन्छ विवाह नगरिकन लोग्ने स्वास्नी जस्तै गरेर वस्नु ।अहिले यो विकृत संस्कार नेपाल मा पनि भित्रिएको छ । सर्वप्रथम पश्चिम मा स्थापित नैतिक मान्यता लाई बुझ्ने चेष्टा गरौं ।
पश्चिम मा स्त्री जाती को आत्मा हुँदैन भन्ने विश्वाश थियो यसैले स्त्री जातिलाई वस्तु को रुपमा जस्तै कुर्सी , टेबल , वस्त्र , घर , कोठा जस्तै निर्जिव वस्तु को रुपमा हेरिन्थ्यो जो कि पुरानो भएपछी , मन पराउन छोडिएपछी वा वेकाम भएपछी फेरिन्छ र त्यसको सट्टामा अर्को प्रयोग गरिन्छ । पश्चिम का सबैजसो दार्शनिक , चिन्तक तथा साहित्यकार हरुले यो मान्यता लाई मलजल गरेका थिए र सोही अनुसार व्यवहारिक जीवन पनि विताएका थिए जस्तो कि पश्चिम का दिग्गज चिन्तक जिन ज्याक रुसो ले आफ्नो आत्मकथा मा लेखेका छन 'It is highly impossible to remain with only one women' । अर्का दार्शनिक प्लेटो ले लेखेका छन , मेरो २२-२५ जना महिलाहरु सँग सम्बन्ध रह्यो । अर्का एक निकै विख्यात साहित्यकार दाँते त चर्च मा एक महिला सँग विवाह गरेर पादरी सँग विदा भएर चर्च बाट बाहिरिंदै थिए , चर्च को ढोका बाट निस्केपछी सडक मा निस्कने सिंढि थियो , सिंढी बाट ओर्लदै गर्दा अचानक उनको ध्यान एक युवती मा पर्यो जो चर्च सन्मुख को सडक मा हिंडदै थिइन, दाँते ति युवती बाट अति मोहित भए , तत्पश्चात केहि मिनेट अघि मात्र विहे गरेर फर्किएका आफ्नो नव पत्नी तर्फ फर्किएर भने, "लाग्छ , हाम्रो वैवाहिक सम्बन्ध को इतिवृतान्त समाप्त भयो।" ।
पश्चिम का सवै चिन्तकहरु चाहे भौतिकवादी हुन चाहे अस्तित्ववादी हुन वा रहश्यवादी,,,,उनिहरु विच अन्य जतिसुकै विषय मा तिब्र तथा कटुतापुर्ण मतभेद रहेपनी एउटा कुरामा गहिरो रुपले एकमत रह्यो "स्त्री जाती मा आत्मा हुँदैन , ति वस्तु हुन जो उपयोगिता छउन्जेल प्रयोग गर्न सकिन्छ र उपयोगिता समाप्त भएपछि परिवर्तन गरिन्छ।"
पश्चिम मा एकाध व्यक्तिहरु जन्मे जो पश्चिम को Live in a Relationship संस्कृती को खिलाफ मा आवाज उठाए, यस्तै मा एक थिए सन्त भ्यालेन्टाइन । उनले यो संस्कृती को बिरुद्द कडा टिप्पणी गर्दै भने ," हामी पश्चिमिहरु जो शारिरिक यौन सम्बन्ध राख्छौं यो पशु बराबर छ , कुकुर , बिरालो, गाइ-भैसी को जस्तो यौन सम्बन्ध मन्छे ले राख्नु उचित छैन, यसले यौनजन्य रोग (Veneral disease) पैदा गर्छ ।" उनले जोड दिंदै भने,"जिवन मा एक पति र एक पत्नी को रुपमा विवाह गरेर बाँच, विवाह पछि मात्र यौन क्रियाकलाप मा संग्लग्न होउ।" उनि आफ्नो प्रवचन सुन्न आउने सबैलाइ यहि भन्थे र रोम को गल्ली गल्ली मा पुगेर विवाह गरेर वस्न आग्रह गर्थे। नेपाल मा भ्यालेनटाइ डे मनाउने हरु लाइ शायद थाहा छैन भ्यालेन्टाइन प्रेम को पक्षधर होइन जिवन मा एक विवाह को पक्षधर थिए। ताज्जुब यस कुरा मा छ कि नेपाल मा पुर्विय संस्कृती अनुसार को एक विवाह को जिवन पद्धती को उलंघन गरि क्षणिक यौन आनन्द को स्वार्थ ले प्रेम सम्बन्ध कायम गर्ने मनस्थिती पाल्ने युवा- युवती हरु भ्यालेन्टाइन डे मनाउछन जबकी उनले यहि अपसंस्कृती को बिरुद्ध लड्दा फाँसी मा लट्किनु परेको थियो । पुर्विय हिन्दु संस्कृती को उछितो काढ्ने तथा खिल्ली उडाउने जमात भ्यालेन्टाइन डे मा रम्मिएको देखिन्छ ,शायद यिनलाइ थाहा छैन , भ्यालेन्टाइन ले पुर्विय हिन्दु संस्कृती को गहन अध्यन गरेपछी यस संस्कृती का आयामहरु बाट अति प्रभावित भै पश्चिमी "Live in a relationship" संस्कृती को बिरुद्ध आवाज उठाएका थिए र हिन्दु संस्कृती को एक व्यक्ती एक पति वा पत्नी को संस्कृती पश्चिम मा पनि हुनुपर्छ भन्ने मत राख्थे।
मानिसहरु ले उनलाइ सोध्थे ,"कुन नौलो संस्कृती तपाइले यहाँं ल्याउन खोज्नुभयो , यहाँ त यसको अस्तित्व पनि छैन।" उनले जवाफ दिन्थे ," आजभोली म पुर्व को हिन्दु संस्कृती , सभ्यता र दर्शन को अध्ययन गर्दैछु र मलाइ लाग्छ कि पुर्विय संस्कृती वेजोड र पुर्ण छ यसैले तपाइहरुले पनि यसलाइ पछाउ, समाज ठिक ठाउँमा आउँछ।"
उनको तर्क मा राजी हुनेहरु विवाह गरेर वस्न राजी हुन्थे , उनले सयौँ जोडिहरु को चर्च मा विवाह गरिदिए। त्यस समय रोम का राजा क्लाउडियस थिए। क्लाउडियस ले भ्यालेनटाइन को विचार र क्रियाकलाप प्रती टिप्पणी गर्दै भने," यो भ्यालेन्टाइन ले हाम्रो संस्कृति पथभ्रष्ट्र पार्दैछ, हामी त विना विवाह मोज मस्ती गरेर वस्ने मानिस हौं र यहि हाम्रो परम्परा हो , यो त दुनिया मा विवाह गराउँदै हिंडिराखेछ , जुन हाम्रो संस्कृती को खिलाफ हो ।" यसै बिच क्लाउडियस ले एक आदेश जारी गरे , " अब अप्रान्त यो राज्य मा कसैले पनि विवाह गर्ने छैन।" तर भ्यालेन्टाइन ले यो आदेश को खुलेर चर्को बिरोध गरे।
क्लाउडियस ले तत्काल आफ्ना सैनिकहरु लाइ आदेश दिए ,"भ्यालेन्टाइन लाइ पक्रेर ल्याउ।" उनको सैनिकहरु ले भ्यालेन्टाइन लाइ पक्रेर ल्याए। विवाह को संस्कृती भित्राएको आरोप लगाउँदै भ्यालेन्टाइन लाइ फाँसी को सजाय सुनाइयो । उनले विवाह गराइदिएका सम्पुर्ण जोडिहरु लाइ बोलाइयो र उनिहरुकै अगाडी १४ फेब्रुअरी ४९८ मा सार्वजनिक स्थल मा भ्यालेन्टाइन लाइ झुन्डाइयो । फाँसी मा झुन्डाउनु अघि जेलर ले भ्यालेन्टाइन लाइ सोधे ," तिम्रो अन्तिम इच्छा के छ?" , जेलर को एउटि छोरी थिइन जो अन्धी थिइन । भ्यालेन्टाइन ले भने ," मेरो मृत्यु पश्चात मेरो आँखा तपाइको छोरी लाइ दिनु।"
भ्यालेन्टाइन लाइ फाँसी मा चढाइएपछी उनका अनुयायीहरु जसले उनको विचार बाट प्रभावित भै विवाह गरेका थिए; निकै दु:खि भए र हरेक वर्ष को १४ फेब्रुअरी मा भ्यालेन्टाइन डे मनाउन शुरु गरे र यसले निरन्तरता पाइरह्यो जुन हालसम्म जारी छ । यो हो भ्यालेन्टाइन डे को ईतिहास र वास्तविकता ।
एउटा ताज्जुब लाग्दो तथ्य के हो भने Live in a Relationship संस्कृति भएको तथा आफ्नो वस्त्र परिवर्तन गरें झैं वर्षै पिच्छे रुम पार्टनर फेर्ने आम प्रचलन रहेको अमेरिका तथा युरोप का देशहरु मा यो संस्कृति मन नपराउनेहरु प्रशस्त छन , उनिहरु पुर्विय संस्कृती प्रति आकर्षित भैरहेका छन ति देश हरु मा आफ्नै पश्चिमी संस्कृती मन नपराउनेहरु ले भ्यालेनटाइन डे मनाउनु स्वभाविक हो तर एक विवाह लाइ मानव जिवन को अभिन्न अंग मान्ने पुर्विय संस्कृती भएको हाम्रो जस्तो देश मा अझै Live in a Relashionship कल्चर मा विश्वास राख्ने उरन्ठेउलोहरु ले भ्यालेन्टाइन डे को वास्तविकता नै नबुझी यो दिवश मनाएको देख्दा अलि हजम हुँदैन र कुरिकुरी लागेर आउँछ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment