Wednesday, 7 February 2018
भाग्य र कर्म
प्रवीण अधिकारी:
एकपल्ट एउटा ॠषिलाई उनका शिष्यले सोधे , गुरु ! मेरो भाग्यमा पहिले नै लेखिएको छभने , मैले प्रयाश मात्र गरेर के हुन्छ ? गुरुले जवाफ फर्काए के था ? तिम्रो भाग्यमा कोशिश गर अनि मात्र हुन्छ अर्थात सधैं प्रयाश गर , कामप्रति लगन राख अनि मात्र पाउँछौ भनेको छ कि ? किनभने हाम्रो हातको औंलो जन्मेदेखि मरुञ्ज्यालसम्म कहिल्यै बरावर देखिन्न , तर , मुट्ठी पारे सँधै बरावरका हुन्छन | यसरी नै हामीले तालमेल गर्न सक्ने भयौंभने हाम्रो उद्द्येश्य पुरा हुन्छ हुन्छ , किनभने ,हामीले आफु भित्र मानवियता राख्न सके मात्र हामी मानव भनिएलाउँ , लगन देखाए उद्द्येश्य पुरा गर्लाउँ | तिमीलाई थाहा छैन र ? हामी मन्दिर त्यसै गएका होईनौ ,हामीले आस्था देखाउन सकेकोलेनै ढुङ्गो भगवान भनिएको हो | कुरो त बुझ्झ्यौ ?
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment