००
Wednesday, 7 February 2018
भाग्य र कर्म
प्रवीण अधिकारी:
एकपल्ट एउटा ॠषिलाई उनका शिष्यले सोधे , गुरु ! मेरो भाग्यमा पहिले नै लेखिएको छभने , मैले प्रयाश मात्र गरेर के हुन्छ ? गुरुले जवाफ फर्काए के था ? तिम्रो भाग्यमा कोशिश गर अनि मात्र हुन्छ अर्थात सधैं प्रयाश गर , कामप्रति लगन राख अनि मात्र पाउँछौ भनेको छ कि ? किनभने हाम्रो हातको औंलो जन्मेदेखि मरुञ्ज्यालसम्म कहिल्यै बरावर देखिन्न , तर , मुट्ठी पारे सँधै बरावरका हुन्छन | यसरी नै हामीले तालमेल गर्न सक्ने भयौंभने हाम्रो उद्द्येश्य पुरा हुन्छ हुन्छ , किनभने ,हामीले आफु भित्र मानवियता राख्न सके मात्र हामी मानव भनिएलाउँ , लगन देखाए उद्द्येश्य पुरा गर्लाउँ | तिमीलाई थाहा छैन र ? हामी मन्दिर त्यसै गएका होईनौ ,हामीले आस्था देखाउन सकेकोलेनै ढुङ्गो भगवान भनिएको हो | कुरो त बुझ्झ्यौ ?
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment