Wednesday, 7 February 2018
नौटकिं को पनि आखिर हद हुन्छ
अब नेपाल का बामपंथी हरु ले आफु मरे पछी लाश लाई जँगल मा लगेर फाल्ने कबुलिएतनामा गरे हुनेभयो कमसेकम भोकाएका श्याल ,हुँडार र गिद्ध त मोटाउँछन।बामपंथी हरुको पाखन्ड र नौटंकी अलि बढी नै भयो । आफुलाई कम्युनिष्ट पनि भन्ने , नास्तिकता को रटान पनि लगाउने , लाश लाई पशुपती पनि लैजाने कृया चाहिँ बस्न नहुने रे! कम्युनिष्ट ले पिन्ड लडाउदैन रे ! एमाले नेता सुरेन्द्र पान्डे को महावाणी !!! नेपाल का काइते कम्युनिष्ट हरु लास लडाउन सिपालु छन तर पिन्ड लडाउनु चाहिं कम्युनिस्ट सिद्धान्त विपरित रे । जुन देश मा कार्ल मार्क्स जन्मे त्यो देश का बैज्ञानिक हरु हिन्दू परम्परा को मृत्यु संस्कार लाई बैज्ञानिक बिधी मान्छन तर यहाँ का पाखन्डी कम्युनिस्टहरु मार्क्स को मरिसकेको विचार लाई वोकी हिन्दू हरु को जीवन्त संस्कृती लाई चुनौती दिंदैछन !
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment