.
लेखक:
वाचन सम्राट पं. भीमकान्त पन्थी।
संसारमा जम्मा दुई थरि मान्छे छन्: टीका लगाउने र टीका नलगाउने,टोपी/पगरी लगाउने र नलगाउने अनि टुप्पी(शिखा) धारण गर्ने र नगर्ने गरी!पूर्वीय संस्कृतिका द्योतक हुन् यी टीका,टोपी र टुप्पी! साथै प्रतीक हुन् देवत्वका,महानताका,उत्कृष्टताका अझ भनौं प्राचीन पवित्र र महान् वैदिक सभ्यताका ।मनुका सन्तान मानव हुन्।जसले हामी मनुका सन्तान होइनौं भन्छन् ती नै हुन् दानवहरू।अरूको अस्तित्व पटक्कै नस्वीकार्ने क्रिश्चियन,मुसलमान र कम्युनिष्ट रुपी भयावह क्यान्सर बाट वर्तमानमा पृथ्वी पीडित छिन्।टीका,टोपी र टुप्पी पनि यिनै बाट अाक्रान्त छन् वर्तमानमा खास गरि।संसारका समस्त प्राचीन ज्ञान,विज्ञान,दर्शन,खोज,अनुसन्धान,
धर्म,संस्कार यिनले नष्ट पारे।केवल वैदिक सनातन सभ्यता मात्र सगर्व टिकेको छ वर्तमान सम्म अाफ्नै महनीय महिमा र गरीमाको प्रभावबाट।हो,यही प्राचीन महनीय महिमा र गरीमाका सान हुन् टीका,टोपी र टुप्पी !
टीका देवत्वको चिन्ह हो।पवित्रता,सुसम्पन्नता,वैभवता र सौभाग्यको प्रतीक हो टीका।टीकालाई तिलक पनि भनिन्छ।टीका रङ्ग,अाकार,भाव र अर्थ अनुसार धेरै थरि छन्।नेपाली संस्कारमा पितृकार्य मा चन्दन र अन्य प्राय: सबै अवस्थामा अक्षताको व्यापक महत्व छ।टीका सुन्दरताको प्रतीक पनि हो।टीका नलगाएको निधार फुटेको हाँडी जस्तै देखिन्छ।टीका भाग्यको प्रतीक पनि हो।टीका नलगाउने संस्कार बोकेकाहरू अभागी हुन्।हामी हिन्दूहरू अहो भाग्यमानी छौं किनकि हाम्रो निधार नित्य पवित्र टीकाबाट सुशोभित भइरहन्छ। टीका लगाउनेहरू देवता र ऋषिका सन्तान हुन् भने टीका नलगाउनेहरू राक्षस र दानवका सन्तान हुन्।
प्राचीन सुनको मुकुटको वर्तमान रुप हो टोपी।राजाले लगाउने टोपी अर्थात राजमुकुट हाल सम्म पनि हाम्रोमा छ नै।प्राचीनकालमा राक्षसहरूको टाउकोमा सिंग हुन्थ्यो त्यसैले उनीहरूले टोपी/पगरी लगाउँदैथे।उनका सन्तानले हालसम्म पनि टोपी लगाउँदैनन्।तर स्वर्गबासी देवताहरूले मुकुट लगाउँथे,उनका सन्तान हामीले अाज सम्म पनि टोपी/ पगरी लगाउने चलन छ।त्यसैले टोपी नलगाउनु राक्षसी/ दानवी सँस्कार हो भने टोपी/ पगरी लगाउनु दैवी/ मानवी सभ्यता हो।
lशिखाको नेपाली नाम टुप्पी हो।शरीरको टुप्पोमा हुने भएकोले शिखालाई नेपाली जनजिब्रोले टुप्पी नाम दियो। त्रिशिखायुक्त नभई वैदिक र पौराणिक कर्म गर्न योग्य नभइने सनातन वैदिक विधान छ।जनैमा दुई र टुप्पीमा एक गरि तीन शिखा सम्पन्न व्यक्ति नै वेद त्रयीको अधिकारी बन्ने भएकोले सनातनवैदिक मार्गमा शिखाको ठूलो भूमिका छ।
शिरको ठीक बिचमा लगभग माथिल्लो भाग पुरै छोपिने गरी गोलाकार रुपमा राखिने केशसमूहलाई नै शिखा भनिन्छ।गाईको नवजात बाच्छीको पछिल्लो खुर परिमाणमा शिखा राख्नु पर्ने नीति छ।नारीहरूको हकमा भने चुल्ठो पुरै नकाटिकन पाल्नु पर्ने विधान छ।
प्राचीनकालमा देवता र ऋषिहरूले वेद पढ्थे,शिखा राख्थे तर राक्षस र दानवले वेदसँग शत्रुता राख्थे र शिखा फाल्थे।त्यसैले अाज पनि देवता र ऋषिका सन्तान शिखाधारी छन् भने राक्षस र दानवका सन्तानहरू शिखा विरोधि छन्।
जैन र वुद्ध मार्ग तथा वैदिक भित्रकै सन्यास मार्गमा पनि कर्मकाण्डलाई त्यति ध्यान नदिइने भएकोले शिखा सुत्र( जनै) गौण छन् तर भने शिख परम्परामा शरीरका कुनै पनि रौं मा धार नै नलगाउने सम्मको कडा नियम पालना छ।
अन्त्यमा टीका,टोपी र टुप्पी हाम्रो साँस्कृतिकता हो,पुर्खाको महान् नासो हो,हाम्रा सन्ततिहरूको लागि पनि न्यानो छानो हो,हाम्रो सान,मान र गान हो।टीका,टोपी र टुप्पी - ऋषि र देवता रूपी हाम्रा महान् पूर्वजहरूद्वारा हामीलाई प्राप्त हाम्रा जीवनाधार ( Base of life) हुन्।
दानव र राक्षसका सन्तानहरूको देखासिकी,बहकाव र षड्यन्त्रमा फसेर टीका , टोपी र टुप्पी भुलिन पनि सकिएर सुनमा पितलको जलप लगाएर पहेंलो माने जस्तै पो हुन पनि सक्छ कि....???? विज्ञ जनमा अनुरोध।
जय टीका!
जय टोपी!!
जय टुप्पी !!!
वाचन सम्राट पं. भीमकान्त पन्थी।
( पुराण वाचक/ धार्मिक अभियन्ता)

वाचन सम्राट पं. भीमकान्त पन्थी।

टीका:

टोपी:

टुप्पी:

टीका,टोपी र टुप्पी हाम्रो साँस्कृतिकता हो,पुर्खाको महान् नासो हो,हाम्रा सन्ततिहरूको लागि पनि न्यानो छानो हो,हाम्रो सान,मान र गान हो।टीका,टोपी र टुप्पी - ऋषि र देवता रूपी हाम्रा महान् पूर्वजहरूद्वारा हामीलाई प्राप्त हाम्रा जीवनाधार ( Base of life) हुन्
शिरको ठीक बिचमा लगभग माथिल्लो भाग पुरै छोपिने गरी गोलाकार रुपमा राखिने केशसमूहलाई नै शिखा भनिन्छ।गाईको नवजात बाच्छीको पछिल्लो खुर परिमाणमा शिखा राख्नु पर्ने नीति छ।नारीहरूको हकमा भने चुल्ठो पुरै नकाटिकन पाल्नु पर्ने विधान छ।
प्राचीनकालमा देवता र ऋषिहरूले वेद पढ्थे,शिखा राख्थे तर राक्षस र दानवले वेदसँग शत्रुता राख्थे र शिखा फाल्थे।त्यसैले अाज पनि देवता र ऋषिका सन्तान शिखाधारी छन् भने राक्षस र दानवका सन्तानहरू शिखा विरोधि छन्।
जैन र वुद्ध मार्ग तथा वैदिक भित्रकै सन्यास मार्गमा पनि कर्मकाण्डलाई त्यति ध्यान नदिइने भएकोले शिखा सुत्र( जनै) गौण छन् तर भने शिख परम्परामा शरीरका कुनै पनि रौं मा धार नै नलगाउने सम्मको कडा नियम पालना छ।
अन्त्यमा टीका,टोपी र टुप्पी हाम्रो साँस्कृतिकता हो,पुर्खाको महान् नासो हो,हाम्रा सन्ततिहरूको लागि पनि न्यानो छानो हो,हाम्रो सान,मान र गान हो।टीका,टोपी र टुप्पी - ऋषि र देवता रूपी हाम्रा महान् पूर्वजहरूद्वारा हामीलाई प्राप्त हाम्रा जीवनाधार ( Base of life) हुन्।
दानव र राक्षसका सन्तानहरूको देखासिकी,बहकाव र षड्यन्त्रमा फसेर टीका , टोपी र टुप्पी भुलिन पनि सकिएर सुनमा पितलको जलप लगाएर पहेंलो माने जस्तै पो हुन पनि सक्छ कि....???? विज्ञ जनमा अनुरोध।
जय टीका!
जय टोपी!!
जय टुप्पी !!!
वाचन सम्राट पं. भीमकान्त पन्थी।
( पुराण वाचक/ धार्मिक अभियन्ता)
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment