Tuesday, 6 February 2018

बामपंथी का चल्लाहरु कम्प्युटर का ROM हुन

लाग्छ बामपंथी का चल्ला हरु कम्प्युटर का ROM हुन , जे भर्यो त्यही भट्टाउने - निजि चिन्तन र विचार को खडेरी , यि चल्ला हरु सँग फेसवुक मा कुरा हुँदा प्राय को एउटै दलिल रह्यो नेपाली काँग्रेस को हालत भारत को काँग्रेस आइ को जस्तो हुन्छ !!! अरे बाफ !!! कमाउनिस्ट का यि छाउराहरु लाइ भारतिय राजनिती को इतिहास र वर्तमान कसले बताइ दिने ??? अब सुन बामपंथी हरु हो !!!! भारत मा काँग्रेस आइ पत्तासाफ हुनुको मुल कारण :- १. काँग्रेस आइ सदैव वैदिक सनातन संस्कृती लाइ निमिट्यान्न पार्न लागी पर्यो , उसले गौहत्या लाइ प्रश्रय दियो , संस्कृती भाषा लाइ मास्न उद्धत रह्यो , साधु सन्त र हिन्दु अगुवा हरु को हत्या गर्ने चरित्र हत्या गर्न उद्धत रह्यो , मौलिक संस्कृति मासेर पश्चिमी संस्कृती भित्राउन कृयाशिल रह्यो । २. पस्चिमि मुलुक र इशाइ मिशनरी को प्रभाव मा भारत मा इशाइकरण को मतियार भै काम गर्यो । जस्तो शुरुवात को दौर मा यु.पि. मा उ सफल रह्यो र साथसाथै बामपंथी हरु पनि सफल रहे , यु.पि. मा बामपंथी हरु र काँग्रेस को ठुलो प्रभाव थियो तर अहिले काँग्रेस र बामपंथी शुन्य छ यु.पि. मा जसको मुल कारण काँग्रेस र बामपंथी को हिन्दु बिरोधी राजनीति हो । अब यि बामपंथी का चल्ला हरु को खोपडी मा गोबर होइन गिदि छ भने आफै विश्लेषण गरोस नेपालमा सनातन संस्कृती बिरोधी राजनीति जसले गरिरहेको छ , उसको हालत काँग्रेस आइ को जस्तो हुनेछ । हिन्दु सभ्यता लाखौं वर्ष पुरानो हो , २०० वर्ष अघि स्थापित मार्क्सवादी दर्शन का चेला चपेटा हरु हिन्दु संस्कृती लाइ सिध्याउन उद्धत हुनु चट्टान मा टाउको ठोक्नु सरह हो , नत्र प्रचन्ड ले टिका लगाउने र भैंसी को पुजा गर्ने नाटक गर्नु जरुरी थिएन ।

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts