००
Tuesday, 6 February 2018
बामपंथी का चल्लाहरु कम्प्युटर का ROM हुन
लाग्छ बामपंथी का चल्ला हरु कम्प्युटर का ROM हुन , जे भर्यो त्यही भट्टाउने - निजि चिन्तन र विचार को खडेरी , यि चल्ला हरु सँग फेसवुक मा कुरा हुँदा प्राय को एउटै दलिल रह्यो नेपाली काँग्रेस को हालत भारत को काँग्रेस आइ को जस्तो हुन्छ !!! अरे बाफ !!! कमाउनिस्ट का यि छाउराहरु लाइ भारतिय राजनिती को इतिहास र वर्तमान कसले बताइ दिने ??? अब सुन बामपंथी हरु हो !!!! भारत मा काँग्रेस आइ पत्तासाफ हुनुको मुल कारण :-
१. काँग्रेस आइ सदैव वैदिक सनातन संस्कृती लाइ निमिट्यान्न पार्न लागी पर्यो , उसले गौहत्या लाइ प्रश्रय दियो , संस्कृती भाषा लाइ मास्न उद्धत रह्यो , साधु सन्त र हिन्दु अगुवा हरु को हत्या गर्ने चरित्र हत्या गर्न उद्धत रह्यो , मौलिक संस्कृति मासेर पश्चिमी संस्कृती भित्राउन कृयाशिल रह्यो ।
२. पस्चिमि मुलुक र इशाइ मिशनरी को प्रभाव मा भारत मा इशाइकरण को मतियार भै काम गर्यो । जस्तो शुरुवात को दौर मा यु.पि. मा उ सफल रह्यो र साथसाथै बामपंथी हरु पनि सफल रहे , यु.पि. मा बामपंथी हरु र काँग्रेस को ठुलो प्रभाव थियो तर अहिले काँग्रेस र बामपंथी शुन्य छ यु.पि. मा जसको मुल कारण काँग्रेस र बामपंथी को हिन्दु बिरोधी राजनीति हो । अब यि बामपंथी का चल्ला हरु को खोपडी मा गोबर होइन गिदि छ भने आफै विश्लेषण गरोस नेपालमा सनातन संस्कृती बिरोधी राजनीति जसले गरिरहेको छ , उसको हालत काँग्रेस आइ को जस्तो हुनेछ । हिन्दु सभ्यता लाखौं वर्ष पुरानो हो , २०० वर्ष अघि स्थापित मार्क्सवादी दर्शन का चेला चपेटा हरु हिन्दु संस्कृती लाइ सिध्याउन उद्धत हुनु चट्टान मा टाउको ठोक्नु सरह हो , नत्र प्रचन्ड ले टिका लगाउने र भैंसी को पुजा गर्ने नाटक गर्नु जरुरी थिएन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: डा. गोविन्दशरण उपाध्याय : केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नज...
-
By : Durgesh Ghale : ६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रत...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
गुरु गोरखनाथ आध्यात्मिक आकाशका महान नक्षत्र हुन। शैभीत्य हिन्दु पथ का योगी गुरु गोरखनाथ ,नाथ सम्प्रदायका संस्थापक मानिन्छन - पुर्बिय आध्यात...
No comments:
Post a Comment