Ayurus chapagain
मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू धर्म संग जोडिन्छन् । हिंदू ग्रन्थानुसार असुर गुरु तथा महर्षि भृगु, असुरराज हिरण्यकशिपु पुत्री दिब्याका सन्तान शुक्राचार्य मुस्लिम सम्प्रदायका वास्तविक जनक हुन् ।
शुक्राचार्यले राक्षसवंश बचाउन शिवको आराधना गरे । त्यसबाट प्रशन्न शिवले आफ्नो स्वरूप शिवलिंग शुक्राचार्यलाई प्रदान गरी त्यसलाई वैष्णवहरूबाट टाढा राख्न भने किनकी वैष्णवले शिवलिंगमा जल चढाएमा राक्षसहरूको नाश हुने शिवको आदेश थियो । शुक्राचार्यले शिववाट प्राप्त त्यस शिवलिंगलाई भारतवर्ष तथा हिन्दूहरूबाट टाढा मरुभूमिमा स्थापना गरे जुन ठाउँलाई अद्यापि मक्का-मदिना भनिन्छ ।
अरव देशको नाम शुक्राचार्यका नाति और्व बाट राखियो । शुक्राचार्य मूलत: काव्यऋषि थिए र उनकै सम्मानमा मक्का-मदिनाको मन्दिरलाई काव्या नाम दिइयो जुन कालान्तरमा विकृत भई कावा बन्यो ।
अरबी भाषामा शुक्र को अर्थ महान् भन्ने हुन्छ । शुक्रम् -शुक्रिया अर्थात् धन्यवाद । जुम्मा शुक्रबार मनाइनुको कारण पनि गुरु शुक्राचार्यकै देन हो ।
रामायण अनुसार शूर्पणखा को बध नभई रामका आदेशमा लक्ष्मणद्वारा नाक कान काटियो । उनी शुक्राचार्यकै आश्रममा बस्थिन् । नाक कान काटिएकी शूर्पणखाले आफ्नो कुरुपतालाई कपडाले ढाकेर हिँड्न थालिन् । अनुहार छोप्ने परम्परा अरबदेशका मुसलमान महिलाहरूमा अझै पनि कायम छ । अधिक गर्मीका कारण पहिरिने टोपी पछि आएर पूजा पद्धतिमा सामेल भयो ।
मरुभूमिमा उब्जाको अभावमा मानिसहरू जनावर मारेर खान थाले । त्यस हत्यालाई कुर्बानीको नाम दिइयो । मानिस मरेपछि जलाउने प्रशस्त दाउराको अभावमा लासलाई जमिनमुनि राख्न थालियो । तीर्थस्थल कावामा ३६० वटा मूर्तिमध्ये शनि र चन्द्रमाका मूर्ति पनि सामेल छन् ।
मुस्लिम इतिहासकारहरूका अनुसार तीमध्ये एकलाई अल्लाह नाम दिइयो । शनि र चन्द्रमाका बाहेक सूर्य र अन्य ग्रहका मूर्ति पनि हुनु कावामा नवग्रहको पूजा हुनुको प्रमाण हो । हिन्दु धर्ममा आज पनि नवग्रहको पूजा गरिन्छ ।
मान्न सकिन्छ, मुसलमानहरूलाई नवग्रह को पूजा गर्न सिकाउने शुक्राचार्य नै हुन् । भगवान् शिवका शिरको शोभा अर्धचन्द्रलाई हिन्दुधर्ममा पवित्रताको प्रतीक मानिन्छ । अर्धचन्द्रलाई इस्लामधर्मका झण्डामा स्थान दिइएको छ ।सँस्कृतको ॐ लाई ऐनामा हेर्दा अल्लाह (الله) जस्तो देखिन्छ । इस्लाममा पवित्र मानिने ७८६ अंक पनि ॐ बाटै बनेको हो ।
कावाको शिवलिंगलाई ७ पल्ट घुम्ने प्रचलन पनि सायद शुक्राचार्यले नै सिकाएका होइनन् भन्न सकिन्न ।
शिवलिंग भएका ठाउँमा पवित्र पानीको स्रोत हुन्छ त्यसलाई मुसलमानहरू जमजम पानी भन्छन् ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment