एउटा सानो बच्चालाई ट्युसन पढाउन को लागी उसकी आमाले घर नजीकैको एक जना डिग्री पढ्ने केटा संग पठाउछे।
त्यो केटालाई उसको आमालाइ मनमनै मन पराउँछ त्यसैले बच्चा ट्युसन सकेर घर जाने बेलामा :
"बाबु ! तिम्रो मम्मी लाई सरले नमस्ते भन्नु भाको छ भनेर भन्देउ है!"
बच्चा हस भन्दै घर जान्छ र आमालाई भन्छ।
भोली पल्ट आमाले "बाबु ! मैले पनी नमस्ते भनेको छु भन्देउ है!"
बच्चाले मास्टरलाई गएर भन्छ।
फेरी बच्चा घर जाने बेलामा "बाबु ! मम्मीलाई मैले नमस्ते भनेको छु भन्देउ है"
बच्चाले आमालाई गएर भन्छ!भोली पल्ट आमाले "बाबु ! सरलाई गएर मेरो पनी नमस्ते भन्देउ र भोली घरमा कोही हुदैन चिया खान बोलाउनु भाको छ मम्मीले भन है"
बच्चाले सरलाई गएर भन्छ, के खोज्छस कानो आँखो !!!! सर खुसी हुँदै ; म भोली ११ बजे आउँछु भन्देउ है" बच्चाले आमालाई गएर भन्छ ।
( मास्टर लाइ त्यो रात निद्रा पर्दैन ....अब भोली पल्ट!!!)
मास्टर बच्चाको आमालाई भेट्न जान्छ,आमाले देखेर हाँस्दै "ए ! तपाई आउनु भो ,पख्नुस है म चिया बनाएर ल्याउछु अनी गफ गरौला!"
मास्टर मख्ख पर्दै सोफामा बस्छ, त्यती नै बेला ढोकाको घण्टी बज्छ र बाहिर बाट बच्चाको बाबा कराउछ.
"को छ त्यहाँ भित्र ? बुढी ! छिटो ढोका खोल् त"
बुढा आएको चाल पाएर बुढि आत्तीदैं सर तिर कुदेर आउछे अनी सरलाई आफ्नो साडी लगाइदिएर अनि मुख लुकाइदिएर कुनामा जाँतो छ त्यहाँ गएर दाल पिस्न लगाउँछे।
बुढा भित्र पसेर "को आको छ यहाँ ? यो आइमाइ को हो ? किन आएकी यहाँ ?"
बुढि :- "मैले दाल पिस्न भनेर उहाँलाई बोलाएकी"
दुई जाना बुढा-बुढि सोफामा बसेर मज्जाले हाँसी-हाँसी गफ गर्न थाल्छन्।उता सर भने मरी-मरी सकि-नसकी जाँतो पिस्दै हुन्छ,एक बोरी दाल पिस्न २ घण्टा लाग्छ, त्यतिबेला सम्म उ पसीनै-पसीना भएर लखतरान परीसकेको हुन्छ।
बुढा :- "ल बुढि ! म फ्रेस हुन बाथरुम जान्छु, तिमी चिया बनाउँदै गर" भनेर त्यहाँ बाट जान्छ।
सर जुरुक्क उठेर लगाएको साडी फाल्दै त्यहाँ बाट कुलेलम ठोक्छ।
(त्यस्को २ हप्ता पछी)
बच्चा सर सँग :- "सर !!! मम्मी ले तपाईलाई नमस्ते भन्नु भाको छ"
सर (च्याँठिंदै) :- भातमाराको सन्तान !!!!! फेरी पनी दाल पिसाउनलाई होला हैन !!!!२ हप्तामै त्यत्रो बोरी दाल सक्यौ ???? कती खान सककोे होला !!!!?????

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment