Wednesday, 7 February 2018
जीवन एक भोगाइ अनेक :~
- जब कुनै ब्यक्ती अनावश्यक रुपले तपाइ सँग सम्बन्ध बढाउँदैछ भने पक्का बुझ्नुस कि उ चलाख र धुर्त छ र तपाइको जीवन मा खतरा को घन्टी बज्दैछ ।
- मुसा बनेर शरण लिन आउने हरु नै तपाइको प्रतिकुल र अप्ठेरो समय को मौका मा सिंह बनेर हमला गर्दछ्न ।
- जोखिम र बर्बादी आफुले मित्र बनाएको व्यक्ती बाट होइन आफुलाई मित्र बनाउने व्यक्ती बाट हुन्छ ।
- दुश्मन त्यो व्यक्ती मात्र हुन सक्दछ जसलाई कुनै समय गुन लगाइएको होस ~ यसर्थ गुन लगाउनु दुश्मनी को बिज रोप्नु हो ।
- संस्कृत मा एउटा भनाइ छ " अतिएव बर्जएते" ~ हरेक "अति" खराब हो यसर्थ अति सरल , इमान्दार र दयालु हुनु पनि अभिशाप हो किनकी जंगल मा तिनै रुख पहिला काटिन्छ जुन सोझो छ ।
- निर्धनले न्याय पाउनु भनेको बालुवा बाट तेल निकाल्नु जस्तै हो ~ संसार तिनै को हो जो सँग अकुत धन छ - त्यसैले अमिर ले पित्तल लगाए पनि सुन मानिन्छ ; गरीब ले सुन लगाए पनि पित्तल ।
- तपाइ लाई बास्तब मै "प्रेम" गर्न सक्ने संसार मा एउटै व्यक्ती छ; त्यो हो "तपाइ" - तपाइ लाई यदी "प्रेम" को भ्रम छ भने यसको सिधा अर्थ हो तपाइ हाल को मिती सम्म सुगन्धित फुल दिने फुल को बोट हो ; प्रेम को बास्तबिक परिक्षा त तब हुन्छ जब फुल को बोट ले फुल फुलाउन छोड्दछ - र भनिन्छ, फुल को बोट मा फुल फुल्न छोडे पछी सधैं साथ रहने भँवरा ले पनि त्यो बोट को साथ छोड्छ ।
- निर्धन हुनु सबै भन्दा ठुलो अभिशाप हो किनकी निर्धन व्यक्ती को सत्य र जायज कुरा पनि संसार ले सुन्दैन , उसको कुरा उसकै स्वास्नी ले नि सुन्दैन ।
**♡♡♡♡☆♡♡♡♡*☆*♡♡♡♡☆♡♡♡♡**
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment