Jay Prakash:
गोराहरूलाई कमारा चाहिएको थियो, उग्र अनि कठोर अफ्रिकिहरू सजिलै बाँधिए, बेचिए । कारण थियो बाइबल ।
अचम्म लाग्न सक्छ, तर चर्चले गोरा कलाहरूको एकै ईश्वर बनाइदिएपछी गोराहरूको दासत्त्व कालाहरूको लागि ईश्वरीय नियम झैँ भयो ।
बाइबल मानेपछी कालाहरू भुत्ते भए य्य ( बोन मान्न छोडेका तिब्बती जस्तै) र आफ्नै भाइ भतिजाहरू बेच्दै गए ....बेच्दै गए।
गोराहरूलाई अफ्रिकामा उखु जुट उत्पादन गर्नु थियो । नयाँ मालिक र रैथाने नोकरविच द्वन्द कम गराउने माध्यम बाइबल बन्यो । मार्क्स यहीँ फेल हुन्छन् ।
प्रचुर प्राकृतिक सम्पत्तिले पनि कालाहरूलाई उठाउन सकेन । आज सुन, हिरा, तान्जेनाइटजस्ता बहुमुल्य खानीहरू गोराको कब्जामा छ :- कङ्गो/ तान्जेनिया b>।
कम्मर तल नरक हो भन्ने बाइबलको दर्शनले धेरै कालीहरू गैरकालो छालाका सन्तानका आमा बन्न बाध्य भए :- दक्षिण अफ्रिका ।
बाइबल एक्लै आएन, साम्राज्यवाद आयो साथमा । हराम तह लगाउन उठेका बोकोहरामहरू आज सर्वसाधारणको निदहरामको कारण बनेका छन् :- नाइजेरिया ।
बाइबल स्विकार्न भनियो, समृद्धि र स्वर्गका खातिर । मुक्ति र समृद्धि त कता हो कता, एउटा समृद्ध राष्ट्र भने चरम द्वन्दमा फस्यो र अन्ततः टुक्रियो:- सुडान ।
बाइबलले ल्याएको गोराराज अन्त्य गर्दा जातीय द्वन्द भयो, कुन हदसम्म भने छ महिनामा तीन लाख मानिस मारिए। तुत्सी र हुतुको द्वन्दले आज त्यहाँ आफ्नो पू्र्खा खोज्न र थर राख्न पनि प्रतिबन्ध छ:- रुवाण्डा ।
जमानाको समृद्ध अफ़्रिकि देश, जहाँ बाइबल स्विकार्नु अघि सवै सम्पत्ति जनताको थियो । आँखा चिम्लेर " बिश्वासी मत" लिएपछि जनता दास भए, गोराहरू नयाँ मालिक :- केन्या ।
आफ्नै रक्षा गर्न नसकेका क्राइस्टले रक्षा गरून, म भन्दिन । तर कमसेकम दया गरुन नेपाली माथि, अफ़्रिकि को हाल नहोस् ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment