Wednesday, 7 February 2018
नेपाल को कमजोर राष्ट्र्बाद
लिला बानियाँ :
ईन्दिरा गान्धीको यो भनाईलाई एकदम ध्यान दिएर सोच विचार गर्नुस त।" My dad did a political blender in 1950th that is not annex(गाभ्नु) Nepal.We will annex Nepal by ballots( मतपत्र) not by bullets( गोली)" -Indira Gandhi....सन 1950 को दशकमा मेरो बुबाले एउटा राजनीतिक गल्ती गर्नु भयो त्यो हो नेपाल भारतमा नगाभिनु।अब हामी गोली र शक्ति प्रयोग गरेर होइन कि मतपत्र द्वारा नेपाललाई भारतमा गाभ्नेछौ- इन्दिरा गान्धी।सिक्किम भारतमा विलय गर्छन भन्ने कुरा 90% जनतालाई थाहा नै थिएनन तर 400 जना सिक्किमी आर्मीलाई भारतले निशस्त्र पारेछन र भनेछन कि सिक्किमको सुरक्षा भारतीय आर्मीले गर्नेछन।एक दिन अचानक राजा चोक्यालको दरबारमा 5000 जना हतियारधारी भारातीय आर्मीले आक्रमण गर्यो र एक जना निहत्था Guard को हत्या गरेछन ।दरबारका Guards हरू सङ्ग हतियार नै थिएनन।अनि राजा चोक्याललाई बन्धक बनाएर तिम्रो के माग छ भनेर सोधेछन र राजाले जनमत सङ्ग्रहको माग गरेछन र तीन दिनमा धाधली पूर्ण जनमत सङ्ग्रह गरेछन र जम्मा 22% मत खसेछन र भारतीय आर्मीको डर र त्रासमा परि 57% ले भारतमा गाभ्ने पक्षमा मतदान गरेछन तर "रअ" ले 97.5% ले भारतमा गाभ्ने पक्षमा मतदान गर्यो भनेर प्रचार गरेछन।नेपालमा 2046 सालको परिवर्तन पछि विभिन्न पार्टीहरूलाई "रअ" ले सत्तामा पुर्याएछन र 40 लाख विहारी र U.P का भारतीयलाई नेपाली नागरिकता दिलाएछन।अब मधेश प्रदेशहरूमा जनमत सङ्ग्रह हुनसाथ उताबाट नेपाल प्रवेश गरेर ती 40 लाख भारतीयले मतदान गर्नेछन र भारतमा गाभ्ने पक्षमा 70% मत खस्नेछन र "रअ" को Game ( खेल ) पूरा हुनेछन।"..... नेपालमा"रअ" को चलखेल पुस्तकबाट....हेर्नुस भारतले 1971 मा Bangladesh,
*** अब प्रचण्ड काे बाँकी अायु १५ वर्ष हाेला, तरह नेपाल राष्ट् काे अायु अमर छ, तेसैले प्रचण्ड बाच्नु भन्दा नेपाल राष्ट्र बाच्नु जरुरि छ। *** भारतले भनेको नमाने 'प्रचण्ड' baburam लाई भारतीय Intelligance RAW ले सिध्याउनेछ, किनकी भारतले उसलाई हिजो दसबर्षसम्म पालेको छ। यही कुराले प्रचण्डलाई देशको लिलामी गर्नबाट समेत रोक्न सकेको छैन, उसलाई आफ्नो मतलब छ देशको छैन!
२४० बर्ष मा पनि नपाएको दु:ख नेपाली जनताले यो २०\२५ बर्षको बिचमा पाएका छन्। यसको लेखाजोखा को हेक्का राखियो कुनै दिन। के चाहन्छन नेपाली जनताले सोधियो कुनै दिन? ***नेपाल का कुनै पनि दल राष्ट्रियता र देश विकास काे पक्षमा छैनन्, यसमा माअाेवादि, कांग्रेस, ऐमाले पनि हाे, ईनिहरु त देश र जनता लुटने, गुणडा, अपराधी संरक्षण गर्न पाउने हुँदा, राष्ट्रवादि राजतन्त्रको विराेध गर्छन् । महाकालि बेचे, नारायणी बेचे, नागरिकता बेचे, तराई बेचे, दलहरुले।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment