Tuesday, 6 February 2018
चितवन मा आज घटेको घटना
चितवनमा आज घटेको घटना जुन सुनेर तपाईं
हरुको पनि आत्मा काप्ने छ।
तर ति पापी हरुको मन भने कापेन....
कुरो बिहान ७:३० को हो, चितवन को पिप्लेमा आज
बिहान ७ बर्षको नाबालक लाई ३
जना ब्यक्तीहरुले मिलेर उस्कै घरको आगनमा
समाते।
ति ३ ब्यक्ती अरु कोइ थिएनन, उन्का आफ्नैहरु
एक जना
उस्का काकाका छोरा, अनि एक जना
उन्को दिदी र अर्को त झन
उन्को आफ्नै आमा।
पहिला त उस्लाई फकाइ फुलाई चक्लेट दिन्छु भनेर
फकाए अनि आगनको
छेउमा भएको तुल्सीको बोट को छेउमा लगे।
छेउ छाउका छिमेकीले भने अनुसार त्यो बालक
ले अन्तिम पटक
सम्म रोइ कराइ गरी दुबै हाथ जोडेर मलाई
छोडिदिनुस भन्दै थियो रे तर ति आफ्ना भनाउदाहरु ले त्यो बालकको एक बचन सुनेनन।
ति पापीहरुको हाथ पनि कापेनन त्यो पाप
गर्दा।
...र अन्तयमा त्यो बालकको 😑
कपडा खोलेर यस्तो जाडोको बेला नुहाई दिएरै
छाडे ....
बिचरा बालक 😂😂😂
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment