Tuesday, 6 February 2018
अंग्रेजी नयाँ वर्ष वा मेरि कृसमस को बारे केहि कुरा
New year र Merry chrissmas को शुभ-कामना सन्देश ले औडाहा नै बनायो , व्यक्तिगत रुपले म सबै धर्म सन्प्रदाय को संस्कृति र चाडपर्व को सम्मान गर्दछु तर अन्धाधुन्ध नक्कलपन को आलोचना पनि , विदेशी पर्व, भाषा वा संस्कृति को नक्कल गरेर आफुलाइ आधुनीक र सु-संस्कृत ठहराउने जमात को संख्या बढदो छ , जुन निराशाजनक हो । नक्कल गर्ने नै भए व्यवहारिक रुपले नै पुर्णत पालना गरेर नक्कल गरे उचित होला होइन भने पाखन्डवाजी किन गर्ने ? भनाइ को मतलब मलाइ अंग्रेजी नयाँ वर्ष को नाममा वा मेरि क्रिसमस को नाममा शुभ-कामना पठाउनुहुने महानुभावहरु ले पहिले आफ्नो खतना गरेर मात्र शुभ-कामना पठाउनु हुन अनुरोध छ । किन ??? मुलत :
जनवरी १ गेग्रोरियन पात्रो अनुसार नयाँ बर्ष होइन , खतना दिवश हो अनि खतना के हो ? यहुदी धर्मशास्त्र को अनुशार खतना ईश्वर को आदेश हो जसलाइ ईस्लाम धर्मावलम्बि र अर्थोडक्स इसाइ हरु ले पनि पछाउने गरेका छन। खतना (circumcision)" त्यस्तो प्रकृया हो जस अनुसार पुरुष बालकहरु को लिङ्ग को माथिल्लो भाग को छाला काटिन्छ । जिसस को जन्म २५ डिसेम्बर को दिन भएको थियो , र उनको जन्म को आठौं दिन अर्थात जनवरी १ को दिन उनको खतना गरिएको थियो अर्थात लिङ्गछेदन गरिएको थियो । वास्तव मा पश्चिमिहरु १ जनवरी लाइ खतना दिवश को रुपमा मनाउछन किनकि त्यस दिन जिसस को खतना गरिएको थियो । अफ्रिका मा कन्या हरुको पनि खतना गरिन्छ सामुहिक रुपमा जस अनुसार स्त्री यौनाङ्गको भङ्गाकुर (clitoris) लाइ काटेर फालिन्छ; स्त्रीहरुको भङ्गाकुरलाइ काटेर फाले पछि स्त्रीहरुको कामुकता समाप्त हुन्छ भन्ने उनिहरुको विश्वास छ । आधुनिक ठहरिने धुनमा अन्ध नक्कलवाजी गर्दै अङ्रेजी नयाँवर्ष को शुभ-कामना चढाउनु वा मनाउनु अघि खतनाको प्रक्रिया पनि पुरा गर्ने हो कि ???
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment