Tuesday, 6 February 2018
संघियता को लुतो
संघियताको चर्को वकालत गर्ने वा तावेदारी गर्ने दलहरुलाइ भोट दिने नेपाली जनताहरु अब चर्को कर चुक्ता गर्न तयार भएर बस , चर्को करको बिरोध गर्ने नैतिक धरातल गुमिसकेको छ नेपालीहरुको , छिमेकी देश भारतको एक प्रान्त उत्तर प्रदेशको जनसंख्या २३ करोड छ अनि बिहारको १७ करोड , भारतको एक शहर मुम्बईको जनसंख्या चानचुन ३ करोड छ अनि बंगलादेशको राजधानी ढाकाको अढाइ करोड, रुसको एउटा जंगल नै नेपाल भन्दा दर्जन गुणा ठुलो छ भनिन्छ, भारत मा एउटा सांसद लाखौं मत अन्तरले निर्वाचित हुन्छन, २३ करोड जनसंख्या भएको उत्तर प्रदेश बाट जम्मा ८० साँसदले प्रतिनिधित्व गर्छन - तर यहाँ ???? नेपालको प्रतिव्यक्ति आय र कुल आर्थिक हैसियत अनुसार बढिमा १५० सांसद धान्न सक्छन - अब विदेशमा गुलामी गरेर र बेल्चा हल्लाउदै ८०० भन्दा बढी सेतो हात्ती पालेर देशको अग्रगामी क्रान्तिकारी रुपान्तरण को सपना देख्दै बसे भयो - घरमा आगो लगाएर खरानी बेच्ने जुक्ती शायद यहि होला !!!!!
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment