Wednesday, 7 February 2018
बाबु र छोरा
बुवा : जा त छोरा एउटा चिसो लिएर आइजा ।
छोरा : कोक ल्याउँ कि पेप्सी ?
बुवा : कोक ल्या ।
छोरा : प्लास्टिक को बोतल को कि शिशा को बोतल को ?
बुवा : प्लस्टिक को बोतल को ल्या ।
छोरा : ठुलो बोतल को कि सानो बोतल को ?
बुवा: सानो बोतल को ल्या ।
छोरा : फ्रीज मा राखेको कि बाहिर को ?
बुवा (रिसाउँदै) : चिसो ल्याउनु पर्दैन ; जा पानी लिएर आइजा ।
छोरा : तातो पानी कि चिसो पानी ?
बुवा : तातो ल्या ।
छोरा : कत्ती को तातो ल्याउँ ?
बुवा : मन तातो ल्या ।
छोरा : कप मा राखेर ल्याउँ कि गिलास मा ?
बुवा : कप मा राखेर ल्या ।
छोरा : स्टिल को कप मा कि शिशा को कप मा ?
बुवा ( रिसाएर आँखा तर्दै ): तँलाई गधा !!! मार्दिन्छु........... धेरै नबोल ।
छोरा : के ले हानेर मार्नुहुन्छ- खुकुरी ले कि बन्चरो ले ?
बुवा: गधा !!!!! दिमाग धेरै नतता !!!!! प्रेशर हाइ भो.........
छोरा : प्रेसर हाइ ? डाक्टर लाई यहिं बोलाउँ कि डाक्टर को क्लिनिक लैजाउँ
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: डा. गोविन्दशरण उपाध्याय : केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नज...
-
By : Durgesh Ghale : ६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रत...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
गुरु गोरखनाथ आध्यात्मिक आकाशका महान नक्षत्र हुन। शैभीत्य हिन्दु पथ का योगी गुरु गोरखनाथ ,नाथ सम्प्रदायका संस्थापक मानिन्छन - पुर्बिय आध्यात...
No comments:
Post a Comment