Shantiman Shrestha:
पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर लास लाइ जलाउनु र गाडनु मा अन्तर के छ ?? यस सन्दर्भ मा ख्याल राख्नुपर्ने कुरा के हो भने संसार को सबै धर्म लाइ दुइ कित्ता मा राख्न सकिन्छ १. जो पुनर्जन्म मा विश्वास राख्छ २. जो पुनर्जन्म मा विश्वास राख्दैन । पुर्व का सबै धर्महरु हिन्दु , बौद्ध , जैन , शिख हरु पुनर्जन्म मा विश्वास राख्छन , पश्चिम का सबै धर्म हरु ईसाइ , ईस्लाम र यहुदी पुनर्जन्म मा विश्वास राख्दैनन। मुल कुरो को चुरो यहिं छ ; पुनर्जन्म को सिद्धान्त मान्ने धर्म ले लाश लाइ जलाउछ , पुनर्जन्म को सिद्धान्त नमान्ने धर्म ले लाश लाइ गाड्छ। यथार्थ मा पुर्व का धर्म हरु मा पुनर्जन्म को सिद्धान्त को बारे पुरै विकसित बिज्ञान छ। जस्तै : "जाती स्मरण" , यो बिधी को पुर्ण अभ्यास गर्ने जो सुकै पनि आफ्नो पुनर्जन्म को स्मरण मा जान सक्छ , कमसेकम ११ महिना को अभ्यास हुन्छ।प्राय मानिसहरु पुनर्जन्म मा विश्वास राख्दैनन अझ आफुलाइ प्रगतिशील , आधुनिक , मार्क्सवादी जो आफुलाइ भौतिकवादी भन्न रुचाउँछन , त पुनर्जन्म को अवधारणा लाइ रुढीबादी र कपोल्कपित मान्यता को विल्ला भिराउँछन । हुन पनि देख्दै नदेखेको र अनुभव नै नभएको चिज लाइ कसरी विश्वास गर्ने? यि स्वघोषित बुझक्कड हरु के कुरा को ख्याल गर्दैनन भने यिनिहरु पनि ९ महिना आमाको कोख मा बसेका थिए र आमा को दुध खाएर हुर्केका थिए तर यिनलाइ सोधौं त आमाको कोख मा बस्दा को ९ महिना को अबधी को समरण छ ? आमाको दुध खाएको स्मरण छ ? जवाफ आउँछ पक्का "छैन" , अनि सोधौं आमाको दुध खाएको हो कि होइन ? ९ महिना आमाको कोख मा बसेको हो कि होइन ? सामान्यत हामिहरु ४ वर्ष भन्दा पछिको घटना हरु स्मरण गर्न सक्छौ त्यस अघि को घटनाहरु धुमिल हुँदै जान्छ । स्मरण नहुनु को अर्थ नहुनु होइन, जन्मिसके पछि र दुइ खुट्टा ले हिंडने भै सकेपछी को घटना त हामिलाइ स्मरण हुँदैन भने कोख मा हुँदाको स्मरण कसरी हुने ? अझ अघिल्लो जन्म को त झन कठिन हुने नै भयो । आज २०७४ साल माघ २८ गते , आज भन्दा ठिक १ वर्ष अघि २०७३ साल माघ २८ गते बिहान आँखा खुले पछि हामी ले के के गर्यौ याद छ ??? निश्चय नै स्मरण छैन , स्मरण नहुनु नै नहुनु हो भन्ने दलिल गर्ने हो भने के २०७३ साल माघ २८ गते भन्ने दिन नै थिएन ??? त्यो दिन थियो तर हामिलाइ स्मरण छैन यथार्थ मा हामिलाइ १ हप्ता अघि को घटना पनि स्मरण हुँदैन । वास्तव मा स्मरण हरु कहिल्यै नष्ट हुँदैन केवल पछिल्लो स्मरण ले छोपिएको हुन्छ । कैयौं जन्म को स्मरण हरु विधमान हुन्छन तर पछिल्लो स्मरण को पर्दा ले ति सबै छोपिएको हुन्छ।
बुद्ध ले आफ्नो ७ जन्म को घटना र जिवन लाइ विस्तृत मा वर्णन गरेका छन , यो जन्म मा म वृक्ष थिएँ , यो जन्म मा म हात्ती थिएँ , यो जन्म मा म गाइ थिएँ ...... महाविर ले आफ्नो २४ जन्म को विस्तृत मा वर्णन गरेका छन प्रथम ऋषभ देखी २४ औं आफैं सम्म । पुर्व का हरेक संबुद्ध हरुले प्रत्यक्ष परोक्ष रुपले आफ्नो पुनर्जन्म को उल्लेख गरेका छन ।
अर्को उल्लेखनिय तथ्य के हो भने हिन्दुहरुको पनि योगि - सिद्ध पुरुष अनि बच्चा लाइ गाडिन्छ तर सांसारिक मानिस हरुको लाश चाहिं जलाइन्छ , यस तथ्य को रहश्य बुझेमा गाडनु र जलाउनु बिचको अन्तर र कारण बुझ्न सकिन्छ। साधु मन को वासना बाट मुक्त हुन्छ , बच्चा मा त्यो वासना पैदा भएकै हुँदन तर साँसारिक हरु वासना को थुप्रो ले घेरिएको हुन्छ , यहि वासना को कारण जन्म मरण को चक्र चलिरहन्छ। किनकी इच्छा र बिचार कहिल्यै मर्दैन , यो बैज्ञानिक हरु ले पनि प्रमाणित गरेका छन । इच्छा वा विचार मन को उपज हो, तर मन ले वस्तु लाइ छुन सक्दैन वा उपभोग गर्न सक्दैन , मन ले ईच्छा पुरा गर्न वा उपभोग गर्न सक्दैन , उसलाइ शरिर को आवश्यकता हुन्छ , स्वाद को इच्छा पुरा गर्न जिब्रो , दृश्य को लागी आँखा, यौन को लागी जनेन्दृय इत्यादी , यो अतृप्त मन पुरा हुनको लागी शरिर खोज्छ , हिन्दु चिन्तन को गहन कडि नै के हो भने , मन भनेको शरिर र चेतना विचको Bridge हो , जुन दिन कुनै इच्छा बाँकी रहँदैन चेतना वा आत्मा शरिर मा रहन अस्म्भव हुन्छ , इच्छा मरण को clue यहि हो , जसले चाहेको बेला मन वा इच्छालाइ गिराउन सक्छ उ आफुले भनेको समय मा मृत्यु प्राप्त गर्न सक्छ वा शरिर त्याग्न सक्छ , योगि नरहरी नाथ को उदाहरण लिनुस , अनि रामकृष्ण परमहंस को बारे उदाहरण लिनुस।मृत्युदन्ड को सजाय दिनु अगाडी अभियुक्त लाइ अन्तिम इच्छा सोध्ने प्रचलन छ , यदि अभियुक्त को जिवन मा केवल एउटा इच्छा बाँकी छ र त्यो इच्छा पनि पुरा भयो भने उसको चेतना उसको शरिर मा रहनु को प्रयोजन समाप्त हुन्छ र तत्काल चेतना शरिर बाट अलग हुन्छ हाम्रो सरल भाषा मा उसको मृत्यु हुन्छ ।
अर्को कुरा , हिन्दु चिन्तन अनुसार मृत्यु पुर्ण मृत्यु हुँदैन , हिन्दु चिन्तन मा शत प्रतिसत भन्ने नै हुँदैन , अँधेरो अधिक अँधेरो र कम उज्यालो हो , उज्यालो बढी उज्यालो र कम अँधेरो हो , स्त्री अधिक स्त्री र कम पुरुष हो , पुरुष अधिक पुरुष र कम स्त्री हो , निद्रा छोटो मृत्यु हो , मृत्यु लामो निद्रा हो , हिन्दु चिन्तन मा सबै कुरा मा यहि लागु हुन्छ , यहाँ सम्म कि God वा चेतन अधिक God हो र न्युन Matter हो , Matter अधिक matter न्युन God हो , त्यसैले ढुङा पुर्ण पदार्थ होइन , त्यसमा God वा चेतन को अंश हुन्छ , यो विज्ञान नवुझी हिन्दु हरु को मुर्तिपुजा बुझ्न असम्भव हुन्छ। त मृत्यु पनि शत प्रतिशत हुँदैन। उदाहरण : मन्छे मरे पनि गाडियो भने नङ र कपाल वृद्धी हुन्छ किनकी शरिर को पुरै Elements को मृत्यु हुँदैन , Extreme मा भन्दा !!! हिन्दु चिन्तन अनुसार यो जगत मा मृत्यु भन्ने चिज नै हुँदैन केवल रुप परिवर्तन हुन्छ।
शरिर मा तिन किसिम को Elements हुन्छ यो नबुझी पुर्व को धर्म हरु ले साँसारिक मानिस को लास किन जलाउँछ भन्ने बुझ्न कठिन हुन्छ। पहिलो Element : शरिर बाट चेतना छुटने बित्तिकै नष्ट हुन थाल्छ । दोस्रो Element: चेतना छुटिसकेपछि पनि केहि दिन वा हप्ता बाँकी रहन्छ ।तेस्रो Elements : धेरै समय बाँकी रहन्छ ।यहि Elements को कारण मानिस मरिसकेपछी पनि रौं र नङ बढ्ने प्रकृया जारी रहन्छ। फेरि अर्को तथ्य ! मानिस निदाउँदा एउटा निकै छोटो समय हुन्छ लगभग १ देखी १० सेकेन्ड , त्यो बेला आत्मा शरिर बाट छुट्छ , यो चेतना अस्तित्व मा विलिन भएर फेरि आउँछ , आउन सकेन भन्नु को अर्थ मृत्यु हुन्छ , वास्तवमा मानिसको जिवन को सबैभन्दा महत्वपूर्ण बिन्दु यहि हो, यो बेला नै प्राणिले अस्तित्व बाट उर्जा प्राप्त गर्छ। यो होइन कि हामी जिवन मा एकपटक मर्छौं , हामी दैनिक मर्छौं, एक किसिम ले यो Recharge प्रकृया हो। मृत्यु पनि Recharge नै हो प्राण शक्ती को । शरिर बाट चेतना अलग भैसकेपछि पनि चेतना फेरि त्यही शरिर मा प्रवेश गर्न प्रयास गर्छ , मन ले यसलाइ डोर्याउँछ तर शरिर सँग तालमेल नमिल्दा यो सम्भव हुँदैन , Elements प्राणशक्ती को अभाव ले नष्ट हुन थाल्छ । हिन्दु चिन्तन अनुसार जब सम्म पुरै elements नष्ट हुँदैन आत्मा ले आफ्नो शरिर मा फर्कने प्रयाश जारी राख्छ , उसले अर्को शरीर पनि पाउँदैन , शरिर लाइ जलाए पछि मात्र सबै Elements नष्ट हुन्छ र आत्मा त्यो शरिर बाट मुक्त हुन्छ र अतृप्त इच्छा र वासना पुरा गर्न अर्को अनुकुल शरिर खोज्न थाल्छ। जब सम्म अर्को शरिर भेटदैन यो आत्मा भट्किरहन्छ , भट्किएको आत्मा भनेको यहि हो जसले उचित शरिर भेट्दैन । यो आत्मा ले कमजोर आत्मा भएको हरुलाइ आक्रमण गर्छ , प्रबेश गर्न खोज्छ , यो स्थिती मा मानिस पागल हुन्छ , पागल को अर्थ सिर्फ यत्ती हो जसको आफ्नो शरिर , मन र चेतना संग को तालमेल गुमाउँछ , यि आत्माले यो तालमेल मा बाधा पुर्याउंछ। हिन्दु संस्कृती मा पिन्ड दान , श्राद्ध , काजकिरिया आखिर के हो ? यि सबै बिधी मृतक को आत्मा ले चाँडै उत्कृष्ट शरिर प्राप्त गरोस भन्ने गहन बैज्ञानिक प्रकृया हो । पश्चिम मा ठुलो समस्या छ , लाश गाडिन्छ , भड्किएको आत्मा को भिड छ , त्यहाँ मृत्यु पश्चात कुनै गहन बैज्ञानिक प्रकृया छैन , बैज्ञानिक खोज जारी छ , धेरै रहश्यहरु सतह मा आएको छ, परिणाम ??? पश्चिमी हरुले लाश जलाउन शुरु गरेका छन ।
पश्चिम मा जो पुर्विय रहश्यवाद को जानकार छन उनिहरु ले पहिल्यै नै आफ्नो परिवार लाइ भन्छन , मेरो निधन पछि मेरो लाश जलाउनु ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment