जीवन तामाङ
एकपटक च्याङ्बा बजारमा किनमेल गरेर गाउँमा फर्किदै थियो, बाटोमा दुई जना अपरिचित मान्छे भेट्यो, उनिहरुले पनि हामी पनि गाउँ तिरै हिंडेको हो भन्दै संग संगै गफिदै हिंड्यो अलिपर पुगेपछि एकछिन थकाइ मारौं भन्दै चौतारीमा तिनै जना बस्यो।
च्याङ्बाले सोध्यो तपाईहरु गाउँमा कति कामले जान लाग्नुभएको होला ?
हामी पर्मेश्वरको सु-समाचार सुनाउन जान लागेको हो !
च्याङ्बाले सोध्यो- पर्मेश्वर चाहिं को हो नी ?
अपरिचित - यसु को बुवा !
च्याङ्बा - यसु चाहिँ को हो ?
अपरिचित - पर्मेश्वर !
च्याङ्बा - यसुलाई कसले बचायो ?
अपरिचित - पर्मेश्वरले !
च्याङ्बा - पर्मेश्वर चाहिँ को नी ?
अपरिचित - यसु !
च्याङ्बा - यसु र पर्मेश्वर एउटै भएन ?
अपरिचित - भएन पिता - पुत्र !
च्याङ्बा - पर्मेश्वर को त ?
अपरिचित - यसु !
च्याङ्बा - यसु को त ?
अपरिचित - पर्मेश्वर !
च्याङ्बा झोंक्किदै यसु भनेको को हो ? अपरिचित पनि ठुलो स्वरमा - पर्मेश्वर !
पर्मेश्वर ?
यसु !
यसु को ?
पर्मेस्वर !! यसु
पर्मेश्वर
यसु
पर्मेश्वर
पिता- र पुत्र फ़ेरि पुत्र र पिता घुमेको घुम्यै गर्दै गएर च्याङ्बा लाई पनि भनन चक्कर लागेर डंङ्ग्रङ्ग ढल्यो !
एकछिन पछी होशमा आउँदा त बजार बाट किनमेल गरेको सामान पनि गायब अपरिचित मान्छे पनि गायब !!

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment