Shantiman Shrestha
प्राय भन्ने गरिन्छ: जमाना खत्तम भयो , कलि बौलायो , जताततै कष्ट , दु:ख ,अशान्ती ,हिंसा .......!! अनि प्रश्न गरिन्छ जमाना के भएको हो ???? मानौं कि पुर्खाको समय मा सब ठिकठाक थियो अहिले सब बर्बाद भयो । के साँच्चै नै हामी अगाडी को हाम्रो पुर्खाको समय सब ठिकठाक र दुख कष्ट रहित थियो त ? सन ७० को दशक ताका चिन मा अति प्राचिन पुस्तक भेटियो - यो पुस्तक को रचना काल ६ हजार वर्ष भन्दा बढी पुरानो थियो , पछि यो पुस्तक लाइ अंग्रेजी मा रुपान्तरण गरिएको थियो । यो पुस्तक को भुमिका पढदा लाग्छ , हामी आज बिहान को दैनिक पत्रीका पढ्दैछौं। भुमिका मा व्यक्त वाक्यहरु यस्तो छ : जमाना के सार्ह्रो भ्रष्ट भएको हो ? छोरा ले बाउ लाइ टेर्दैन ! स्वास्नी ले लोग्ने भन्दैन ! परपुरुष को चक्कर मा लाग्छे ! वेश्यावृत्ती व्याप्त छ !!! चोरी डकैती को चरम विगविगी छ ! ज्यान बचाउन कठिन छ !!! बिद्यार्थी ले शिक्षक लाइ गन्दैन ई.... पुस्तक को भुमिका ले प्रष्ट पार्छ पुस्तक रचनाकालिन चिनिया आमजनमानसले सोंच्ने गर्थे ,पुरानो पुर्खाकालिन समय दुख कष्ट रहित थियो अहिले सबै भ्रष्ट्र भयो जस्तो कि हामी अहिले सोंच्दैछौं।
भनिन्छ विश्वको सबभन्दा विशाल पुस्तकालय अमेरिकाको लाइब्रेरी अफ कँग्रेस मा यति पुस्तक को संग्रह छ कि यि पुस्तक लाइ तोरण बनाएर डोरि मा टांग्ने हो भने पृथ्वी को तिन चक्कर लगाउँछ।इतिहासकार अनुसार यो भन्दा विशाल पुस्तकालय प्राचिन समय मा इजिप्ट को लाइब्रेरी अफ अलेक्जेन्डृया मा थियो जसलाइ सिकन्दर ले जलाएर खरानी बनाएका थिए। अझ त्यो भन्दा विशाल पुस्तकालय हाल को बिहार भारत को नालन्दा शहर मा रहेको नालन्दा विश्वविद्यालय मा थियो जसलाइ १२ औँ शताब्दी मा तुर्क आक्रमणकारी खिल्जी ले जलाएर खरानी बनाएका थिए । इतिहासकार अनुसार यो विश्वविद्यालय को पुस्तकालय का पुस्तकहरु जल्न पुरै छ महिना लागेको थियो । भनिन्छ कि यो पुस्तकालय मा यति पुस्तकहरु थियो कि जसलाइ तोरण बनाएर डोरि मा टाँग्ने हो भने पुरै पृथ्वी को ७ चक्कर लगाउँथ्यो। संसार मा हालसम्म प्रकाशित दशौं करोड पुस्तक हरु छन , संस्कृत भाषाको मात्र २ करोड भन्दा बढी पाण्डुलिपि हरु अझै सुरक्षित छन। तर हाल सम्म एउटा यस्तो पुस्तक छैन जसमा उल्लेख होस, हाल को समय सब ठिकठाक छ , दुख कष्ट बाट पुर्णत मुक्ती छ , आम मानिसहरु आनन्दित छन र हत्या , हिंसा बाट मुक्त छ। आखिर रामायण कालिन समय मा पनि रावण थियो र रावणका कैयौँ आसेपासे , युद्ध त त्यतिबेला पनि भयो । सत्ता को दाउपेच त त्यतिबेला पनि भयो , अन्याय त त्यतिबेला पनि थियो । महाभारतकालिन समय मा पनि ठुलो युद्ध , सत्ता को खेल , हिंसा को शिलशिला थियो। दुर्योधन वृत्ती त त्यतिबेला पनि थियो। भगवान महाविर हिंडदा मन्छेहरु ले पत्थरले हिर्काउँथे रे .....!!!!
पश्चिमी हरु त अझ केहि शताब्दी अघि सम्म को इतिहास सम्झन लाज मान्छन , पश्चिम को पुरै इतिहास नरसंहार र बर्बरता को इतिहास हो। युरोप को इतिहास मा यस्ती एक रानी थिइन जो दैनिक कलिलो बच्चा को खुन ले नुहाउँथिन , उनको स्नानगृह को सिलिङ मुनि जाली बिच्छाएको थियो , जाली मा बच्चालाइ राखिन्थ्यो र तल बाट भाला ले रोपेर बच्चा को शरिर बाट निस्केको खुन को धारा ले रानी नुहाउँथिन । पश्चिम मा ईसाइ र ईस्लाम को पुरै इतिहास खुनी इतिहास हो। अफ्रिका , युरोप र अमेरिकी महादेश मा ईसाइ हरुले ९० करोड भन्दा बढिको नरसंहार गरेको छ। प्राचिन रोम मा लाखौँ स्त्री हरुलाइ चुडैल को आरोप मा जिउँदै जलाएर मारिएको थियो।
तैमुर लंग हजारौं सैनिक लिएर भारत मा आक्रमण गर्न आएका थिए , प्रत्यक सैनिक को भाला को टुप्पा मा बच्चा को टाउको उनिएको हुन्थ्यो , बस्ती बस्ती मा पसेर युवा युवती तथा वृद्ध हरुको हत्या गरेर छोड्थे र बच्चाहरुको टाउको काटेर भाला मा उन्थे। तैमुर लाइ कसैले सोधेका थिए , "किन यसो गरेको ?" यि पागल ले जवाफ दिएका थिए , "ताकी म मरेर गए पनि भोली यि गाउँका मानिसहरु र संसार ले मेरो नाम नभुलुन।"
प्राचिन युरोप मा क्रुसेडहरु युद्ध मा मरेका मान्छेको मासु खाँदै युद्ध गर्दथे , मन्छे मार्ने -त्यही मन्छे खाने लड्ने। लडाइको यहि शैली प्रयोग गरेर क्रुसेडहरु ले युरोप बाट मुशलमानहरुलाइ धपाएका थिए। लगभग यहि शैली प्रयोग गरेर चँगेज खाँ ले ईस्लामिक हरु सँग लड्दै बगदाद पुगेका थिए र बगदाद मा नरसंहार गरेर पुरै खाली गरेका थिए। हामिले अहिले सोंचे जस्तो प्राचिन समय पनि दुख कष्ट बाट मुक्त थिएन , बास्तब मा यो संसार कहिल्यै पनि दुख कष्ट बाट मुक्ता हुन सक्दैन , व्यक्ती हुन सक्छ तर सँसार होइन। यो संसार मा दुख , कष्ट र समस्या हुन्थेन भने धर्म र आध्यात्म को पनि अस्तित्व हुन्थेन , संसार मा चोरहरु छन र त पुलिस चाहिन्छ ।
संसार को हरेक प्राचिन ग्रन्थहरु हेरौं - चोरी गर्नु हुँदैन , बलात्कार गर्नुहुँदैन , हत्या गर्नु पाप हो , ढाँट्नु छलनु उचित होइन ......यि सबै कुरा हुन्थे र त लेखियो !!!!

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment