हाकिम आफ्नो महिला सेक्रेटरी संग :- एक हप्ता लाई बाहिर घुम्न जाऔं, रमाइलो गरौंला
सेक्रेटरी आफ्नो बुढा संग :- मलाइ कम्पनीको काम ले एक हप्ता को लागी बाहिर जानु पर्ने भयो।
सेक्रेटरी को बुढा आफ्नो टिचर गर्ल फ्रेन्ड संग :-मेरो बुढि एक हप्ता को लागी बाहिर जान लाछे घर आउ रमाइलो गरौंला
टिचर विद्यार्थी संग :- एक हप्ता को लागी लाई होस्टेल बन्द हुन्छ ;घर जाउ सबै जना।
हाकिम को छोरा हाकिम संग :- बाबा होस्टेल बिदा हुने भयो एक हप्ता को लागी, म घर आउंदै छु कतै घुमाउन लैजानु है।
(फेरि.......)
हाकिम आफ्नो महिला सेक्रेटरी संग :- छोरा आउने भ्यो , अहिले लाई प्रोग्राम क्यान्सिल।
सेक्रेटरी आफ्नो बुढा संग :- कम्पनीको काम क्यान्सिल भयो , म नजाने भएँ।
सेक्रेटरी को बुढा आफ्नो टिचर गर्ल फ्रेन्ड संग:- बुढि कतै नजानी भै ,अहिले लाई प्रोग्राम क्यान्सिल।
टिचर विद्यार्थी संग:- कोहि कतै नजाउ, होस्टेल बन्द हुन्न।
हाकिम को छोरा हाकिम संग :- बाबा मेरो छुट्टि नहुने भयो ।
हाकिम आफ्नो महिला सेक्रेटरी संग :- छोरा नआउने भयो भोलि जाने घुम्न ।
(यो पछि फेरि तेहि कहानी.......)

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment