००

Tuesday, 6 February 2018

संघियता को लुतो

संघियताको चर्को वकालत गर्ने वा तावेदारी गर्ने दलहरुलाइ भोट दिने नेपाली जनताहरु अब चर्को कर चुक्ता गर्न तयार भएर बस , चर्को करको बिरोध गर्ने नैतिक धरातल गुमिसकेको छ नेपालीहरुको , छिमेकी देश भारतको एक प्रान्त उत्तर प्रदेशको जनसंख्या २३ करोड छ अनि बिहारको १७ करोड , भारतको एक शहर मुम्बईको जनसंख्या चानचुन ३ करोड छ अनि बंगलादेशको राजधानी ढाकाको अढाइ करोड, रुसको एउटा जंगल नै नेपाल भन्दा दर्जन गुणा ठुलो छ भनिन्छ, भारत मा एउटा सांसद लाखौं मत अन्तरले निर्वाचित हुन्छन, २३ करोड जनसंख्या भएको उत्तर प्रदेश बाट जम्मा ८० साँसदले प्रतिनिधित्व गर्छन - तर यहाँ ???? नेपालको प्रतिव्यक्ति आय र कुल आर्थिक हैसियत अनुसार बढिमा १५० सांसद धान्न सक्छन - अब विदेशमा गुलामी गरेर र बेल्चा हल्लाउदै ८०० भन्दा बढी सेतो हात्ती पालेर देशको अग्रगामी क्रान्तिकारी रुपान्तरण को सपना देख्दै बसे भयो - घरमा आगो लगाएर खरानी बेच्ने जुक्ती शायद यहि होला !!!!!

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts