००
Tuesday, 6 February 2018
चंदुलाल र एमालेजन को फुर्ती
शुषमा स्वराज को नेपाल भ्रमण को सन्दर्भ मा एमाले का नेता-कार्यकर्ता हरुको फुइँ देख्दा चन्दुलाल नामको
एउटा जोइटिङ्रे को याद आयो , उ कुख्यात थियो शहर भरी स्वास्नी सँग थुरथुर हुने कुरामा , एकदिन साथीहरु को माझमा बडो फुर्ती लाउँदै भन्न थाल्यो ," आज त मैले मेरो बुढी लाइ ठिक पारें नि !" उसको साथीहरु आश्चर्यचकित हुँदै एकस्वर मा सोध्न थाले ," के भो र ? कसरी ठिक पारिस बुढिलाइ ? चन्दुलाल ले चिम्से आँखा घुमाउँदै भन्यो ," आज ठुलो झगडा भयो बुढी सँग , तर आज ठिक परि ..... बुढी बकबक गर्दैथिइ , मैले चेतावनी दिंदै भनें , यदि एक शब्द बोलिस भने .......!!! साथीहरु ले सोध्यो ," अनि के भनी त बुढिले ? चन्दुलाल ले भन्यो , " बुढी एक शब्द बोल्न डराएर चार शब्द बोलि " अरे जा जा.......नामर्द !!!
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: जीवन तामाङ एकपटक च्याङ्बा बजारमा किनमेल गरेर गाउँमा फर्किदै थियो, बाटोमा दुई जना अपरिचित मान्छे भेट्यो, उनिहरुले पनि हामी प...
-
लेखक: प्रवीण अधिकारी: बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा ...
No comments:
Post a Comment