००
Tuesday, 6 February 2018
पादरी को प्रवचन र लाठी
एक पादरी प्रवचन दिंदैथियो ,"कसैले तिमिलाइ एउटा गाला मा थप्पड मार्यो भने अर्को गाला थाप्नु किनकी यो प्रभु को आदेश हो र प्रभुको आदेश मान्नु अनुयायी को कर्तव्य हो।" एक युवक सरासर पादरी को नजिक पुग्यो र दाहिने गाला मा बेस्करी एक थप्पड मार्यो। पादरीलाइ खुब रिस उठ्यो तर भर्खर को प्रवचन सम्झ्यो , आफ्नो रिसलाइ दबाउँदै पादरी ले अर्को गाला थाप्यो , युवक ले अर्को गाला मा पनि थप्पड मार्यो अब भने पादरी लाइ खुब झोंक चल्यो ,भाँड मा जाओस प्रभुको आदेश , पादरी ले आफ्नो डन्डा उठायो र मजाले त्यो युवक लाइ पिट्न थाल्यो। भक्तजनहरु अवाक थिए , युवक माथिको पिटाइ सकिएपछि एक बुज्रुक ले पादरी लाइ सोध्यो, "पादरी भएर पनि प्रभुको आदेश विपरित यो युवक लाइ किन पिट्नुभयो ?" पादरी ले भन्यो , "प्रभुको आदेश अनुसार र बाइबल को भनाइ अनुसार कसैले एउटा गाला मा थप्पड मार्यो भने अर्को गाला मा थाप्नुपर्छ तर अर्को गाला मा पनि थप्पड हान्यो भने के गर्ने भन्ने बारे केहि भनिएको छैन त्यसैले अर्को गाला मा पनि थप्पड हान्यो भने के गर्ने भन्ने स्वतन्त्रता मेरो हो ।"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment