००
Tuesday, 6 February 2018
अंग्रेजी नयाँ वर्ष वा मेरि कृसमस को बारे केहि कुरा
New year र Merry chrissmas को शुभ-कामना सन्देश ले औडाहा नै बनायो , व्यक्तिगत रुपले म सबै धर्म सन्प्रदाय को संस्कृति र चाडपर्व को सम्मान गर्दछु तर अन्धाधुन्ध नक्कलपन को आलोचना पनि , विदेशी पर्व, भाषा वा संस्कृति को नक्कल गरेर आफुलाइ आधुनीक र सु-संस्कृत ठहराउने जमात को संख्या बढदो छ , जुन निराशाजनक हो । नक्कल गर्ने नै भए व्यवहारिक रुपले नै पुर्णत पालना गरेर नक्कल गरे उचित होला होइन भने पाखन्डवाजी किन गर्ने ? भनाइ को मतलब मलाइ अंग्रेजी नयाँ वर्ष को नाममा वा मेरि क्रिसमस को नाममा शुभ-कामना पठाउनुहुने महानुभावहरु ले पहिले आफ्नो खतना गरेर मात्र शुभ-कामना पठाउनु हुन अनुरोध छ । किन ??? मुलत :
जनवरी १ गेग्रोरियन पात्रो अनुसार नयाँ बर्ष होइन , खतना दिवश हो अनि खतना के हो ? यहुदी धर्मशास्त्र को अनुशार खतना ईश्वर को आदेश हो जसलाइ ईस्लाम धर्मावलम्बि र अर्थोडक्स इसाइ हरु ले पनि पछाउने गरेका छन। खतना (circumcision)" त्यस्तो प्रकृया हो जस अनुसार पुरुष बालकहरु को लिङ्ग को माथिल्लो भाग को छाला काटिन्छ । जिसस को जन्म २५ डिसेम्बर को दिन भएको थियो , र उनको जन्म को आठौं दिन अर्थात जनवरी १ को दिन उनको खतना गरिएको थियो अर्थात लिङ्गछेदन गरिएको थियो । वास्तव मा पश्चिमिहरु १ जनवरी लाइ खतना दिवश को रुपमा मनाउछन किनकि त्यस दिन जिसस को खतना गरिएको थियो । अफ्रिका मा कन्या हरुको पनि खतना गरिन्छ सामुहिक रुपमा जस अनुसार स्त्री यौनाङ्गको भङ्गाकुर (clitoris) लाइ काटेर फालिन्छ; स्त्रीहरुको भङ्गाकुरलाइ काटेर फाले पछि स्त्रीहरुको कामुकता समाप्त हुन्छ भन्ने उनिहरुको विश्वास छ । आधुनिक ठहरिने धुनमा अन्ध नक्कलवाजी गर्दै अङ्रेजी नयाँवर्ष को शुभ-कामना चढाउनु वा मनाउनु अघि खतनाको प्रक्रिया पनि पुरा गर्ने हो कि ???
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
Author: Shantiman Shrestha: तान्त्रिक ले सबैको सन्मुख उक्त बाकस खोले, बाकस रित्तो थियो तर बुँदा १ को शर्त सबैको गिदि मा ठोक्कियो ,...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment