००
Tuesday, 6 February 2018
म एक्लो मान्छे ले कसरी सम्हालूँ यो देश
तथ्यांक विभाग को अनुसार नेपाल को कुल जनसंख्या ३ करोड छ ।
जसमध्य:~
- ५८ लाख सरकारी कर्मचारी छ्न जसले घुस खाने, भ्रष्ट्राचार गर्ने र ढिलासुस्ती गर्ने बाहेक कुनै काम नै गर्दैनन ।
- ४० लाख रिटायर्ड कर्मचारी छ्न जो बसि-बसी पेन्सन खान्छन ।
- २ लाख जती नेता मात्र छन यिनी हरु झन ढलेको सिन्का पनि उठाउँदैनन ।
- ५० लाख जती स्कुल र कलेज जान्छ्न र पढ्ने उमेर मा काम गर्ने कुरा पनि भएन ।
- ३० लाख बालबालिका को उमेर ५ बर्ष भन्दा कम छ , यिनी हरुले चाहेर पनि काम गर्न सक्दैनन ।
- २० लाख जना ६० वर्ष काटेका वृद्द- वृद्दा छ्न्; यिनी हरु ले काम गर्न सक्ने कुरै भएन ।
- ९० लाख बेरोजगार छ्न ; आवारागिरी , गुन्डागिर्दी गर्दै हिड्छन र देश को लागी भार भएर बसेका छन ।
- ८ लाख बिरामी नेपाल का विभिन्न अस्पताल मा छ्न्; बिरामी लाई काम गरेन भन्नु पाप नै हो ।
- १ लाख ९९ हजार ९९८ जना नेपाल को विभिन्न जेल मा छ्न ; यिनी हरु सरकारले दिएको भत्ता खाएर बाँचेका छ्न ।
- अब बाँकी रह्यौं जम्मा २ जना .................... तपाइ र म !!!!
- तपाइ पनि दिनभर फेसबुक चलाएर बस्नुहुन्छ दिनभर ।
- अब भन्नुस म एक्लो मान्छे ले नेपाल लाई कसरी सम्हालूँ ~ के - के गरौं मैले मात्र !!!!!!!!!
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment