००
Tuesday, 6 February 2018
दलाल आखिर दलाल नै हुन
दलाल आखिर दलाल नै हुन र ख्याल गर्नुपर्ने कुरा विदेशी शक्तिहरुले पढेलेखेका , लोकप्रिय र पहुँचवालाहरु लाइन नै आफ्नो एजेन्ट बनाउने हुन , देशद्रोहको विश्व इतिहासले यहि बताउँछ। बाबुरामले बताउन , अमेरिका ईसाइ राष्ट्र हो तर के अमेरिकामा ईसाइहरु मात्र छन?? अमेरिकाको राष्ट्रिय पंक्षी चिल हो त के अमेरिकामा चिल मात्र पाइन्छ ? अन्य चरा पाईदैन?? टर्की, जोर्डन, पाकिस्तान ,इन्डोनेसिया मुश्लिम राष्ट्र हुन त के ति देशहरूमा मुश्लिम मात्र छन ? श्रीलंका, थाइल्यान्ड, बर्मा, जापान बुद्धिस्ट राष्ट्र हुन त के ति देशहरुमा बुद्धिस्टहरु मात्र छ्न? बाँस धेरै भएको ठाउँलाइ बाँसघारी भनिन्छ , साल धेरै भएको जंगललाइ सालघारी भनिन्छ , सल्ला धेरै भएको जंगललाइ सल्लाघारी भनिन्छ यधपी ति जंगलमा अन्य जातका रुख बिरुवा पनि हुन्छन, ईसाइहरु धेरै बस्ने भएकोले अमेरिका, बेलायत, क्यानडा ईसाइ राष्ट्र भयो , मुस्लिमको आवादी बढी भएकोले टर्की , ईन्डोनेशिया,साउदी मुश्लिम राष्ट्र भयो , बौद्धमार्गी बढी भएकोले श्रीलंका , जापान , बर्मा,थाइल्यान्ड , भियतनाम बौद्ध राष्ट्र हुनसक्छ भने हिन्दुहरुको बाहुल्यता भएको देश नेपाल हिन्दुराज्य हुँदा यि दलालहरुलाइ के को आपत्ती ? टाइ - सुट बेलायत , अमेरिका को राष्ट्रिय पोशाक हुन सक्छ भने दौरा शुरुवाल र टोपि नेपालको राष्ट्रिय पोशाक किन हुन सक्दैन? अमेरिका मा जति प्रतिशत इसाइ जनसंख्याको आधारमा अमेरिका लाइ ईसाइ राष्ट्र बनाइयो त्यो भन्दा बढी प्रतिशत जनसंख्या नेपाल मा हिन्दुहरुको छ तर देशको वास्तविक पहिचान मा यिनिहरुलाइ आपत्ती हुन्छ कारण : यिनिहरु पश्चिमा र ईसाइ मिशनरी का गोठाला हुन - प्रभुको जो आदेश:
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment