००
Tuesday, 6 February 2018
गायककार को दाँत
एउटा प्रख्यात गायककार को तल्लो र माथिल्लो दुवै दाँतहरु रहेनछ र उसले तल्लो र माथिल्लो दुवै कृत्रिम दाँत को सेट लगाएको रहेछ , एकदिन उसको एकल साँगितिक कार्यक्रम रहेछ, गायक विख्यात थिए यसर्थ हलमा दर्शकहरु खचाखच भरिभराउ थिए , उदघोषक ले जसै गायककार लाइ मंचमा गित प्रस्तुत गर्न आमन्त्रण गरे , गायककार मंचमा प्रवेश गरे , दर्शकदिर्घा बाट तालिको गड्गडाहट आयो , जसै गायककार माइक्रोफोन समाएर गित प्रस्तुत गर्ने जमर्को गरे , दुर्भाग्य : उसको माथिल्लो पट्टिको दाँत फुस्कियो , जसो तसो उसले माथिल्लो दाँत मिलायो तर फेरि तल्लो दाँत फुस्कियो, तल्लो दाँत पनि जसोतसो मिलायो फेरि माथिल्लो दाँत फुस्कियो ....यसरी नै आधाघन्टा भन्दा बढी समय बित्यो ...दर्शकहरु गित सुन्ने ब्यग्र प्रतिक्षा मा थिए तर गायककार चाहिं दाँत मिलाउन मै तल्लिन थिए ....त्यस्तैमा एक दर्शकलाइ सारै झोंक चलेछ र सिट बाट उठेर गायककार लाइ सम्बोधन गर्दै भनेछ ,"गायक महोदय !!!! तपाइले क्यासेट मात्रै हाल्ने हो कि गित पनि बजाउने हो?"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment