००
Tuesday, 6 February 2018
कम्युनिस्ट र समग्र विकास
कम्युनिस्टहरु बाट समग्र विकास हुन्छ भन्नु र बालुवा बाट तेल निस्कन्छ भन्नु उस्तै उस्तै हो।यो जगत मा केवल एउटै विकास को जरुरत छ त्यो हो आध्यात्मिक स्वनुभव को विकास; अन्य सवै खाले विकास हरु फजुल र निरर्थक हुन किनकी ति सवै कथित विकासका संरचनाहरु लाइ पुर्णतः नष्ट गर्न शक्तिशाली देश हरु ले ९० लाख किलो टन परमाणु तथा हाइड्रोजन बम तयार गरेर राखेका छन जबकी यो पृथ्वीलाइ पुर्णतः ध्वस्त गर्न केबल १० लाख किलो टन हाइड्रोजन बम काफी छ ; ९ ओटा पृथ्वी धस्त गर्न सक्ने परमाणु हतियार किन चाहिएको हो मानवजाती लाइ ??? अहिले विकास को खुबै चर्चा भएको छ नेपाल मा, के कम्युनिस्ट हरु बाट आध्यात्म को विकास होला ??? अझ ईसाइ मिशनरी को इशारा मा नारायण पोख्रेल को हत्या गर्ने , संस्कृत शिक्षक को हत्या गर्ने र दुर्लभ तथा प्राचिन संस्कृत ग्रन्थ जलाउनेहरु को नेतृत्व मा ??? मेरो लागि वास्तविक विकास त्यो हो जसलाइ कुनै पनि परमाणु हतियार ले छेदन गर्न सक्दैन -: नैनम छेदम शस्त्राणी : , नैनम छेदम पावत:
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
एकजना बामपंथी मित्र को दलिल थियो - " धर्म विश्वास हो " ~ तर वास्तविकता यसको ठिक विपरित हो ।धर्म विश्वास हो भन्ने भ्रमपुर्ण मान्यता...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
New year र Merry chrissmas को शुभ-कामना सन्देश ले औडाहा नै बनायो , व्यक्तिगत रुपले म सबै धर्म सन्प्रदाय को संस्कृति र चाडपर्व को सम्मान गर्द...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
No comments:
Post a Comment