००
Wednesday, 7 February 2018
जीवन एक भोगाइ अनेक :~
- जब कुनै ब्यक्ती अनावश्यक रुपले तपाइ सँग सम्बन्ध बढाउँदैछ भने पक्का बुझ्नुस कि उ चलाख र धुर्त छ र तपाइको जीवन मा खतरा को घन्टी बज्दैछ ।
- मुसा बनेर शरण लिन आउने हरु नै तपाइको प्रतिकुल र अप्ठेरो समय को मौका मा सिंह बनेर हमला गर्दछ्न ।
- जोखिम र बर्बादी आफुले मित्र बनाएको व्यक्ती बाट होइन आफुलाई मित्र बनाउने व्यक्ती बाट हुन्छ ।
- दुश्मन त्यो व्यक्ती मात्र हुन सक्दछ जसलाई कुनै समय गुन लगाइएको होस ~ यसर्थ गुन लगाउनु दुश्मनी को बिज रोप्नु हो ।
- संस्कृत मा एउटा भनाइ छ " अतिएव बर्जएते" ~ हरेक "अति" खराब हो यसर्थ अति सरल , इमान्दार र दयालु हुनु पनि अभिशाप हो किनकी जंगल मा तिनै रुख पहिला काटिन्छ जुन सोझो छ ।
- निर्धनले न्याय पाउनु भनेको बालुवा बाट तेल निकाल्नु जस्तै हो ~ संसार तिनै को हो जो सँग अकुत धन छ - त्यसैले अमिर ले पित्तल लगाए पनि सुन मानिन्छ ; गरीब ले सुन लगाए पनि पित्तल ।
- तपाइ लाई बास्तब मै "प्रेम" गर्न सक्ने संसार मा एउटै व्यक्ती छ; त्यो हो "तपाइ" - तपाइ लाई यदी "प्रेम" को भ्रम छ भने यसको सिधा अर्थ हो तपाइ हाल को मिती सम्म सुगन्धित फुल दिने फुल को बोट हो ; प्रेम को बास्तबिक परिक्षा त तब हुन्छ जब फुल को बोट ले फुल फुलाउन छोड्दछ - र भनिन्छ, फुल को बोट मा फुल फुल्न छोडे पछी सधैं साथ रहने भँवरा ले पनि त्यो बोट को साथ छोड्छ ।
- निर्धन हुनु सबै भन्दा ठुलो अभिशाप हो किनकी निर्धन व्यक्ती को सत्य र जायज कुरा पनि संसार ले सुन्दैन , उसको कुरा उसकै स्वास्नी ले नि सुन्दैन ।
**♡♡♡♡☆♡♡♡♡*☆*♡♡♡♡☆♡♡♡♡**
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment