००
Tuesday, 6 February 2018
आध्यात्मवादी र भौतिकवादी
आध्यात्मको जानकार लाइ भौतिकवादी चिन्तन को स्वभाविक जानकारी हुन्छ तर भौतिकवादी सोंच भएकालाइ आध्यात्मिक विज्ञान को गहन पक्षको जानकारी हुनु नितान्त दुर्लभ घटना हो किनकी आध्यात्म मा डुबुल्की मारिसकेपछी उ भौतिकवादी रहिरहन असम्भव छ , जिवनको आखिरी क्षणमा अल्बर्ट आइन्सटाइन आफुलाइ अपुर्ण महशुस गर्न पुगेका थिए किनकी उनले ब्रम्हान्ड , समय र पदार्थ को रहश्य जाने तर आफैलाइ जानेनन , भौतिक विज्ञान का पिता अल्ल्वर्ट आइन्सटाइनले गणित र विज्ञान को सम्पुर्ण उपलब्धि को मुल श्रेय हिन्दु संस्कृती लाइ दिएका छन तर यहाँका स्वघोषित भौतिकवादीहरु हिन्दु संस्कृती लाइ रुढिबादको पगरी भिराउँदै कुलेलम ठोक्छन , यिनिहरु निद्रामै छन, कुनै अर्को जन्ममा निद्रा खुल्ला शायद । पश्चिमा चिन्तन र पुर्विय चिन्तन को आयामलाइ नबुझ्नेहरु संग बहस गर्नु कठिन छ , पस्चिमा चिन्तन ले पुर्विय चिन्तन समक्ष आत्म समर्पण गरिसकेको तथ्य यि मुढहरुलाइ बुझ्न अझै समय लाग्छ। पस्चिमी चिन्तन को सार समय सिधा रेखामा दौडन्छ भन्ने हो , पुर्विय चिन्तनको सार समय बकृय रेखामा दौडन्छ भन्ने हो । Expanding Universe Theory एउटा विन्दुमा आइपुगेर पुर्णविराम भयो र यसका खोजकर्ताहरु आइन्सटाइन र म्याक्स प्लन्क ले थप खोज नै स्थगित गरे , बिज्ञान को अनुसार ब्रम्हान्ड का सम्पुर्ण ताराहरु एकआपस बाट टाढा हुँदै गैरहेको छ , र पस्चिमी चिन्तन अनुसार तारा हरु सिधा रेखा भएर टाधा भइरहेको छ, अब १० खरब बर्ष पछि ति ताराहरु कहाँ पुग्छन ? यो प्रश्नको हल आइन्सटाइन र प्लांक समक्ष थिएन र खोज लाइ नै स्थगित गरे। यो प्रस्नको हल उपनिषद मा छ , जसलाइ "संभुत ब्रम्हा को सिद्दान्त" को नामले चिनिन्छ , तारा हरु एक आपस बाट टाढा भैरहेको छ यो पुर्विय चिन्तन ले पनि भन्छ तर ताराहरु बकृय रेखा भएर टाढा भैरहेको छ, परिणामस्वरुप निश्चित कालखन्ड पछी ताराहरु पुन शुरुवात को विन्दु मा आइपुग्छ र फेरि आफ्नो गति निर्धारण गर्छ। समय सिधा रेखामा दौडन्छ भन्ने चिन्तन कै आधारमा पस्चिमा धर्महरु तथा अन्य दर्शनहरु केवल एक जन्मको सिद्धान्त मान्दछन भने समय बकृय रेखामा दौडन्छ भन्ने चिन्तनकै आधारमा
पुर्विय चिन्तन ले पुनर्जन्म को सिद्धान्त मान्दछन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment