००
Tuesday, 6 February 2018
बामपंथी को सांस्कृतिक ढोंग र पखन्डबाजी
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्युनिस्ट नेता चिन्छु म जसले कुनै दिन आफ्नो आमाले टिका लगाइदिन टिका को थाली ल्याउदा टिका को थाली आमा को हात बाट हुर्याइदिएका थिए।
जव धर्म को कुरा आउछ बामपंथी हरुको पाखंड छताछुल्ल हुन्छ । बामपंथी हरुले धर्म मान्नु वा धार्मिक क्रियाकान्ड गर्नु मार्क्सवादी सिद्धान्त विपरित हो - मार्क्स को धर्म अफिम हो भन्ने भनाइ लाइ शिरोधार्य गरि हामी धर्म का सम्पुर्ण संस्कार हरु परित्याग गर्छौ भनेर पार्टी निर्णय किन गर्न सक्दैनन ??? मार्क्स को दर्शन लाइ आदर्श मानिसकेपछी धर्म को बारे पाखन्डवाजी किन गर्नु पर्यो ? धर्म प्रती आस्था भए धर्म का सम्पुर्ण विधी र संस्कार को पालना गर्नुपर्यो धर्म प्रती आस्था नभए धर्म को सम्पुर्ण बिधी र परम्परा को परित्याग गर्नु पर्यो नौटकिंवाजी किन ?
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
Author: Shantiman Shrestha: तान्त्रिक ले सबैको सन्मुख उक्त बाकस खोले, बाकस रित्तो थियो तर बुँदा १ को शर्त सबैको गिदि मा ठोक्कियो ,...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment