Shantiman Shrestha:
हामी नेपालिहरुको गहिरिएर अध्ययन गर्ने , खोज गर्ने र तथ्य केलाएर समस्याको जडमा पुग्ने बानी छैन। गहन कुरा केलाएर लेख्दा अलि लामो हुन्छ , लामो आलेख र खोजमुलक सामाग्री पढ्ने आदत प्रायको छैन , मोडेलको अर्धनग्न तस्विर र उटपट्याङ्ग पोस्टहरुमा हजारौं Like - Share हुन्छ।
नेवार र अन्य नेपालिहरु आसाममा पनि थिए , कोहि त करोडपती थिए तर त्यहाँ नेपाली बिरोधी हिंसा भड्किए पछि सबै सम्पत्ती छोडेर भाग्नुपर्यो र रात कटेर बिहानी शुरु हुँदा सम्म ति सबै रोडपति भए , कतिपय मारिए।
बुरुन्डी , सुडान , रुवान्डा, हाईटि, सोमालियामा पनि करोडपती अरबपती थिए , ठूला ब्यापारिहरु थिए , तिनका आफ्नै संस्कृती र परम्परा थिए, पैसा नै सबथोक भनेर ब्यापारमा झुन्डिनेहरु थिए तर ग्रुहयुद्धको आगोको लप्कामा ति सबै रातारात कंगाल भए , दिनदहाडै तिनका घर , जमिन र सारा सम्पत्ती मात्र लुटिएन आफ्नै छोरिको बलात्कार आफ्नो सामु हेर्न विवश भए , ति मध्य अधिकांस मारिए ।
ब्यापारमा झुम्मिने नेवारहरुले अफ्रिकी देशहरुको यो कहालिलाग्दो घटनाबाट पाठ सिक्नपर्छ र आफ्नै विगतबाट समेत पाठ सिक्नपर्छ।
कुनै दिन नेवारी सभ्यता विश्वकै उन्नत र सम्पन्न सभ्यता थियो , हामिले स्वर्ण मुद्रा प्रयोग गर्दा युरोप जंगली युगमा थियो र मन्छेले मन्छेको मासु खान्थे।हामिले ५५ झ्याले दरबार लगायत वास्तुकलाले सप्पन्न हजारौं संरचना तथा सम्पदा बनाउँदा अमेरिका भन्ने देशको अस्तित्व पनि थिएन,पुरै युरोप लूट, डकैति र नरसंहारमा जकडिएको थियो।नेवारी सभ्यता सम्पन्न भएकैले यो सभ्यता माथी कैयौं आक्रमण भयो र लुटपाट भयो किनकी डकैती भिकारिको घर लाग्दैन सम्पन्नको घर लाग्छ। बंगालको नबाब शमसुद्धिनले काठमाडौ उपत्यकामा हमला गरि सारा मठमन्दिर भत्काएर लूटपाट मच्याए। यस अघि नै नेवा: सभ्यताले कैयौं हमला र लूटपाट झेल्नपर्यो र यि तमाम हमला , लूटपाट र विध्वंस पश्चात पनि नेवारहरुले अथक मेहनत गरेर आफ्ना सम्पदाहरुको पुनरुद्धार गरेर आफ्नो संस्कृति र परम्परा जिवित राख्न सफल रहे तर अहिले हालत यस्तो दूर्भाग्यपूर्ण छ कि नेवारहरुले हजारौं वर्षको परिश्रम र सिप द्धारा निर्माण गरिएको सम्पदाको मर्मत गर्न नसकेर विदेशी सँग भिख माग्ने वुदेशी बिधर्मी दलालहरुको सत्तामा हालिमुहाली छ। यि दलालका मतियारहरु नेवा: समुदायको आफ्नै पुर्ख्यौली भुमिमा नेवा:हरुलाई भाडाको टट्टु देख्छ , सामन्त देख्छ यो पनि त्यसले जसले विकास निर्माणको लागी छुट्टाइएको साँसद विकास कोषको रकमले चर्च बनाउँछ ,फर्जी सम्पत्ती विवरण पेश गरेर सामसुङ्ग आईफोन रहेको उल्लेख गर्छ, 4G को १४ अर्ब घोटाला गर्छ , बालुवाटारको सरकारी जग्गा बेच्नुलाई सहि ठहर्याउँछ।
विश्वमा विगतमा र अहिले भैरहेको युद्ध र गृहयुद्धको मुल जड निश्चित भूभाग वा देशको प्राकृतिक श्रोत, खनिज र संस्कृती हुन चाहे त्यो ईराकामा होस वा अफगानिस्तान , सुडान , हाइटी वा बुरुन्डिमा होस। नेवारि संस्कृती अहिले पनि जिवन्त र सम्पन्न छ त्यसैले यो संस्कृती बिधर्मिको तारोमा पर्नु अनौठो होइन।
विश्व वा नेपालमा विगत देखी अहिले सम्म भैरहेको दन्द्ध, हिंसा र युद्धहरुलाई गहिराईमा बुझ्न Jesuit Society लाई बुझ्नपर्ने हुन्छ ।
यहि Jesuit Society को गुप्त साम्राज्यवादी अभियान अन्तर्गत संसार भरका ५०० भन्दा बढी संस्कृति र ९० करोड भन्दा बढी आदिवासी हरुको हत्या गरि तिनका धर्म , संस्कृती र सभ्यता नष्ट गरि सम्पुर्ण भुमी र प्राकृतिक सम्पदाहरु लुटिएको थियो। जेशुइट शोसाईटीको दुत UN को नाममा पनि हुन सक्छ Peace Core को नाममा पनि हुन सक्छ , Save The Children वा UNDP को नाममा पनि हुन सक्छ त्यसैले त शान्ती स्थापनाको नाममा UN र यसका नियोगहरु जहाँ-जहाँ छिर्छ त्यो देश विभाजन हुन्छ,जातिय कलह र हिंसा हुन्छ !
पाकिस्तानले Save The Children का अधिकारीहरुले त्यहाँका पृथकताबादी समुहलाई हतियार र पैसा बाँडेको रगेंहात सप्रमाण फेला पारेको थियो , त्यसैले पाकिस्तानमा Save The Children नामको INGO प्रतिबन्धित छ , भारतले चाहिं पूर्वोत्तर भारतमा PeaceCore नामको INGO ले त्यहाँका आदिवासिहरुलाई हतियार र पैसा बितरण गरेर पृथकतावादी हिंसात्मक गतिविधिको लागी उचालेको सप्रमाण फेला पारेपछि PeaceCore लाई देश निकाला गरेको थियो , यि दुइ INGO हरु नेपालमा चाहिं यहाँका लोभिपापी देशद्रोही नेताहरुलाई पैसाको बिटा ठेलेर रजाई गरिरहेको छ। यिनका एजेन्टहरु यो देशको प्रधानमन्त्री भैसकेका छन , २ जना त सभामुख भैसके,यिनका एजेन्टहरु सबै पार्टी भित्र घुसिसकेका छन। नेपालका साभ्रान्त र विभिन्न संवैधानिक अंगका शक्तिशाली व्यक्तिहरुलाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्न ठूला ठूला स्कुल र कलेजहरु खोलिएका छन।
कोलम्बसलाई अमेरिका लुटन पठाएर १२ करोड रेड इन्डियनको हत्या गराउने , भास्को डि गामालाई ३ पटक भारत लुटन पठाउने, त्यो लुटेरा-डाँका-हत्यारा भास्को डि गामाले भारत पत्ता लगाए भनेर भारतको शैक्षिक पाठ्यक्रममा लेखाउने , अष्ट्रेलियाको लाखौं आदिवासी माओरी सम्प्रदायको हत्या गराएर ईसाई धर्म लाद्ने ,अफृका -युरोप - दक्षिण अमेरिकाको मुलवासिको नरसंहार गरेर त्यहाँको प्रकृति पूजक धर्म र संस्कृती नष्ट गरेर ईसाई धर्म लादने र त्यहाँको प्राकृतिक श्रोत कब्जा गर्ने यहि Jesuit Society थियो।
सन १९६७ मा Jesuit Society का अगुवा मध्यका एक डा. एलबर्टो यो अभियान बाट भागेर यो oath सार्वजनिक गरेपछि शताब्दिऔं देखि अति गोप्य Jesuit oath को भन्डाफोर भएको थियो।
Jesuit Society मा संग्लग्न एजेन्टहरु सम्बन्धित देशमा खटिनु अघि तिनलाई अति कठोर कसम खुबाइन्छ जसलाई Jesuit Oath भनिन्छ। Jesuit Oath रोमको भ्याटिकन दरबार बाट संचालित विश्वमा ईशाइ साम्राज्य स्थापनाको लागि विभिन्न देशहरुमा खटिने उपल्लो तहको ईशाइ मिशनरी अभियानका अगुवाहरुलाइ आफ्नो कार्यक्षेत्रमा खटिनुअघी खुबाइने अति गोप्य शपथ हो । यी इसाइ अगुवाहरु समाजसेवी , स्वाथ्य स्वयंसेवक , शैक्षिक स्वयंसेवक ,सुपरिवेक्षक, शान्तिदूत वा अन्य छ्द्म भेषमा सम्बन्धित देशमा छिर्छन।यी अगुवाहरुलाइ सम्बन्धित देशमा सुविधाजनक रुपले वस्न र आफ्नो गतिबिधी गर्न सम्बन्धित देशको सरकारलाइ ईसाइ देशहरु इटाली , जर्मन , फ्रान्स , बेलायत , अमेरिका लगायतले दबाब दिने गर्दछ ।
नेपालमा पश्चिमी देशहरुको दबाबमा राजा महेन्द्रले पिसकोरलाई आफ्ना गतिविधि गर्ने अनुमती दिएका थिए, त्यस्तै विगत र हालको होलिवाइन सरकारले युनिभर्सल पिस फेडेरेसनलाई आफ्ना गतिविधि गर्ने छुट दिएको छ। Jesuit Society का अगुवाहरुले सम्बन्धित देशमा ईशाइ साम्राज्य विस्तारको लागि बाधा उत्पन्न गर्ने नेताहरुको हत्या गर्ने , यस्ता संगठन हरु तहसनहस गर्ने र आफ्नो इसाइ अभियानमा सहयोगी रहने नेता वा संगठन लाई आर्थिक लगानी गर्दछन।
यो शोसाइटिको एक शूत्रीय लक्ष सम्बन्धित देशको मौलिक सभ्यता र संस्कृतिको नष्ट गरेर ईसाई प्रभुत्व स्थापित गर्ने र राज्यको प्रभावशाली नेता वा शक्तिलाई आर्थिक लगानी गरेर आफ्नो प्रभाव क्षेत्र भित्र राखेर उक्त देशको प्राकृतिक श्रोतहरु कब्जा गर्ने रहेको छ।
एउटा पानी भरिएको गिलासमा अन्य कुनै थरिको तरल पदार्थ वा बस्तु राख्न सकिंदैन , यसको लागी उक्त गिलासको पानी फ्याँकेर खाली गर्न पर्ने हुन्छ , गिलास खाली गरेपछि नयाँ प्रकारको तरल वा अन्य बस्तु राख्न सकिन्छ। मनुष्यको मन मस्तिष्कमा नयाँ बिचार , संस्कार , संस्कृती र शिक्षा भर्न उक्त मनुष्यको मन मस्तिष्कबाट पुरानो विचार, संस्कार र शिक्षा मेटाउन पर्ने हुन्छ , यहि चक्करमा अनेक खेलहरु हुन्छन ।
यस प्रयोजनको लागी Jesuit Society ले विश्वका विभिन्न देशहरुमा आफ्ना दूतहरु खटाउँछन । ति दूतहरु सम्बन्धित देशहरुमा खटिएर सबैभन्दा पहिले उक्त देशको राजनितिक लगायतको क्षेत्रमा अति प्रभावशाली तर लोभी , स्वार्थी र महत्वाकांक्षी नेताहरु को-को छ्न पत्ता लगाउँछन र तिनलाई आर्थिक र अन्य प्रलोभनमा पारी आफ्नो अनुकुल प्रयोग गर्छ्न। अंग्रेजले यहि निति अन्तर्गत बंगालका लोभी र महत्वाकांक्षी सेनापती मीर जाफरलाई खरिद गरेर आफ्ना जम्मा २५० जना फौज समक्ष बंगालका १८ हजार फौजलाई आत्मसमर्पण गर्न लगाएको थियो, आत्मसमर्पण गरिएका फौजलाई हिरासतमा लिएर सबैको हत्या गरियो , बंगालका नबाब सिराजुद्दोला लाई पक्राउ गरि हत्या गरियो । लोभी सेनापती मीर जाफरलाई पूर्वशर्त अनुसार नवाव घोषणा गरेर बंगाललाई अंग्रेज साम्राज्यमा गाभियो। त्यस्तै लोभी लेन्डुप दोर्जे लाई ईन्दिरा गान्धिले प्रयोग गरेर सिक्किमलाई भारतमा विलय गरिन।
कुनै सन्देह छैन कि नेपालमा खटिएका Jesuit Order का एजेन्टहरुले नेपालका लोभी - स्वार्थी शक्तिशाली नेताहरुको पहिचान गरेर आफ्नो अनुकुल नचाएको छ, यो शिलशिला अति गोप्य गतिविधी हुँदै होलिवाइन प्रकरण र हाल गुठी बिधेयक सम्म आईपुगेको छ।
यो गिरोहले अति सुक्ष्म र होशियारीपूर्वक विभिन्न पासा फ्याँकेको छ यो बुझ्न कि समाज र नागरिकको प्रतिक्रिया कस्तो आउँछ, यो गिरोहले होशियारीपूर्वक नेपाली समाजको नाडी छामेको छ : गाई काटेर भोज लगाउनु , संस्कृत ग्रन्थ जलाउनु , मन्दिर ध्वस्त गर्नु , साधुहरुको हत्या गर्नु, हिन्दु सुधारक नारायण पोख्रेलको हत्या गर्नु , धर्म निरपेक्षता लाद्नु , होलिवाइन पिलाउनु र हालै गुठी सम्बन्धि बिधेयक ल्याउनु यो देशमा सांस्कृतिक अतिक्रमण गर्ने दिशामा यो देशका नागरिकहरुको नाडी छाम्ने प्रक्रियाको हिस्सा थियो।
२०५२ सालमा तत्कालिन माओवादीले सरकार समक्ष राखेका ४२ शूत्रीय माग सम्बोधन नभएको भन्दै शसस्त्र युद्धको थालनी गरेको थियो , यो युद्धमा १७ हजार नागरिक मारिए , त्यो भन्दा बढी संख्यामा नागरिकहरु अपांग भए, लाखौं नागरिकहरु पलायन भए र राज्यले खर्बौंको क्षती ब्यहोर्यो । यो युद्धबाट सबै क्षेत्र तबाह भयो र देश कंगाल भयो केबल २ पक्षलाई अत्याधिक लाभ भयो :
क )- हिजोका सडकछाप माओवादी नेताहरु अर्बपती भए ।
ख)- ईसाईकरणमा तिब्र विस्तार भयो र हजारौं चर्चहरु निर्माण भए ।
धार्मिक अन्ध विश्वास र सामन्तवादको नाममा मन्दिरहरु भत्काईयो , संस्कृत ग्रन्थ जलाईयो , गाई काटियो , क्रीयापुत्रीको हत्या गरियो तर तिनैले चर्चको विस्तार गर्न भुमिका खेले।
२०६२-६३ को आन्दोलन पछि २ पटक माओवादी नेतृत्वको सरकार बन्यो, त्यो सरकारहरुले पशुपतिमा हात हाल्यो , सेनापतिमा हात हाल्यो, राष्ट्रपतिलाई गिज्यायो , मुग्लिङ सडक खन्डको होटलमा पकाईएको दाल भातमा हात हाल्यो तर आफैले प्रस्तुत गरेको ४२ शूत्रीय मागलाई फर्केर पनि हेरेन जुन मागको आधारमा १७ हजार जनता मराइएको थियो । अहिले पनि माओवादी सम्मिलित सरकार छ , प्रचण्ड शक्तिशाली नेता छन तर त्यो ४२ शूत्रीय मागको उच्चारण पनि गर्दैनन । माओवादी आन्दोलनको नारा आवरणमा जे लगाइए पनि मुल ध्यय र लक्ष नेपालको मौलिक संस्कृतिको नष्ट गरेर ईसाइकरणको विस्तार थियो ।
माओवादी आन्दोलन संग Jesuit Society को अन्तर्सम्बन्ध केलाउने चेष्टा नगरेर जुन भुल नेपालिहरुले गरे त्यस्तै भुल अहिले सरकारले ल्याएको गुठी बिधेयक संग Jesuit Society संगको सम्बन्ध बारे सचेत नहुँदा गर्दैछन ।
नेवारी संस्कृती नेपाली पहिचान , राष्ट्रियता र राष्ट्रिय गौरवको मियो हो भन्दा फरक पर्दैन किनकी यो भूमिमा विश्वका अति महत्त्वपूर्ण तिन धर्म हरु उदय भए : हिन्दु , बौद्ध र किराँत ; नेवारी संस्कृती र सभ्यताले यि तिन ओटै धर्मको संस्कृती र परम्परा बोकेको छ , नेवारी सभ्यताले विश्वकै अति प्राचिन र उन्नत मिथिला संस्कृती समेत बोकेको छ। यसर्थ नेवारी संस्कृती माथिको हमला हिन्दु , बौद्ध , किराँत र मिथिला संस्कृती माथिको हमला हो ।
मैले अगाडी नै उल्लेख गरें : डकैती सम्पन्न कै घरमा लाग्छ भिखारिको घरमा लाग्दैन, तपाई संग यदि प्रशस्त नगद सम्पत्ती संचित छ भने अवश्य पनि डकैतीको जोखिम हुन्छ , नेवारी संस्कृतीले विश्वकै सबैभन्दा बहुमुल्य संस्कृती बोकेको छ, विश्वमा नेवार बाहेक अन्य कुनै जाती वा समुदाय छैन जसले ३ ओटा धर्म र संस्कृतिको अभ्यास एकसाथ गरेको छ , यो आफैमा नितान्त दूर्लभ उदाहरण हो।
नेपालले संयुक्त राष्ट्र संघको सदस्यताको लागी आवेदन दिंदा शुरुमा आफ्नो मौलिक लिपिको रुपमा देवनागरी लिपि उल्लेख गरेको थियो तर देवनागरी लिपि भारतले पहिले नै उल्लेख गरेकोले नेपालको आवेदन खारेज भयो र स्वतन्त्र राष्ट्रको रुपमा मान्यता पाउन सकेन , पछि नेपालले आफ्नो मौलिक लिपिको रुपमा रंजना लिपि उल्लेख गरेपछी मात्र नेपालले स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता पाएको थियो, रंजना लिपि नेवारी सभ्यताको देन हो भनेर भनिरहन परेन यसर्थ नेवारी संस्कृती माथिको हमला नेपालको सार्वभौमिक अस्तित्व माथिको पनि हमला हो।
त्यसैले विशेषगरि नेवार समुदायका नागरिकहरु Jesuit Order को बारे गहिराइमा जानकार हुन अति आवश्यक छ।
मैले पटक पटक सामाजिक संजाल र अनलाईन मिडिया मार्फत झकझकाउने कोशिस गरें तर नेवा:हरु उटपट्याङ्ग र हल्काफुल्का पोस्टहरु शेयर गर्दै बसेको देखिन्छ, गम्भिर खालका आलेखहरुमा आँखा लगाएको देखिंदैन। म फेरि दोहोर्याउछु : ब्यापार , व्यवसाय , उधोगहरु रुवान्डा , बुरुन्डिका नागरिकहरुका पनि थिए , धनको मोह उनिहरुलाइ पनि थियो , उनिहरु पनी करोडपती अर्बपती थिए , संस्कार , संस्कृती र परम्परा तिनका पनि थिए तर Jesuit Order को केबल एक षडयन्त्रकारी धक्कामा बुरुन्डी , रुवान्डा , सुडान , हाईटी रातारात गृहयुद्धको ज्वालामा खरानी भयो , तिनका अर्बौको सम्पत्ती खरानी भयो , दिन दहाडै मारिए , हिजोका करोडपतीहरु भोखमरी लागेर माटोको रोटि खान बाध्य भए , तिनका छोरी चेली दिनदहाडै बलात्कृत भए । रुवान्डामा केबल १०० दिनमा १५ लाख नागरिक मारिए , १५ लाख अपांग भए र ३० लाख शरणार्थी भए । नेवारहरु अनि समस्त नेपालिहरु यो नियती भोग्न तयार हुने कि नहुने?
नेवारी संस्कृति र सभ्यता कति गहन , संवेदनशिल र महत्त्वपूर्ण छ भन्ने तथ्य प्रति प्राय नेवारहरुनै त्यती जानकार छैनन जस्तो प्रतित हुन्छा। काठमाडौ उपत्यका विश्वकै तन्त्र परम्पराको राजधानी हो , हिन्दु तन्त्र विज्ञान र बौद्ध तन्त्र विज्ञानको आधारभूमी हो काठमाडौ , तन्त्र विज्ञान विश्वकै निकै गहन आध्यात्मिक विज्ञान मानिन्छ , भौतिक विज्ञानको आत्यन्तिक पराकाष्ठ आखिर तन्त्र विज्ञान नै हो । हिन्दु र बौद्ध दुबै परम्पराको तन्त्र विज्ञानको विरासत नेवारी संस्कृति र सभ्यताले बोकेको छ ।
निश्चय नै नेवारी संस्कृती विश्वमै अलौकिक , अदभूत , सम्पन्न र गहन छ यसैले ठूलो जोखिम पनि छ । सुन्दर स्त्री हरु जोखिममा हुन्छन , जोगिन पर्छ ,सचेत रहन पर्छ ; सुन्दर संस्कृति र सभ्यताको पनि अवस्था यहि हो। नेवारहरु हाम्रो संस्कृती र परम्परा सुन्दर छ - सम्पन्न छ भनेर मख्ख पर्दै बसेमा नेवार समुदायको दुर्गतिलाई कसैले टार्न सक्दैन किनकी सुन्दरता र सम्पन्नतामा अत्याधिक जोखिम हुन्छ ।
नेवारी सभ्यताले पहिले नै दर्जनौ आक्रमण झेलीसकेको छ , भनिन्छ शमसुद्धिनले उपत्यकामा हमला गरेर सम्पुर्ण मन्दिरहरु नष्ट गरेका थिए केबल एक मन्दिर छोडेर, त्यो मन्दिर बराहको मन्दिर थियो , बराहको मन्दिर भएकोले मन्दिर अगाडी सुँगुरको मुर्ती थियो त्यसैले शमसुद्धिन र उनका फौजले त्यो मन्दिरमा हात लगाएनन, पशुपतिनाथको मन्दिर एक हजार वर्ष पछि मात्र पुन जिर्णोद्धार गरिएको थियो।
Jesuit Order नबुझी संसारभर भएका सांस्कृतिक र साम्राज्यवादी अतिक्रमणको खेल बुझ्न कठिन हुन्छ , नेपालको दुर्घन्धित राजनितीको नालिबेली समेत Jesuit Order सँग ठोक्किन्छ। यस बारे बिस्तृतमा लेख्दा यो लेख लामो हुन्छ । जिज्ञासा हुनेले Google मा गएर Jesuit Order टाइप गरेर प्राप्त दश रिजल्टको अध्ययन गर्नसक्नुहुनेछ ।
जेशुइट सपथको प्रत्यक वाक्यहरुको बारे आम नेपालीहरु र विशेषत नेवारहरु जानकार हुन जरुरत छ। Jesuit Oath लिएर आफ्नो मिशन सहित नेपालमा खटिने विदेशी पात्र पहिचान गर्न सम्भव छैन तर भ्याटिकन दरबारबाट jesuit oath लिने नेपाली दलाल वा Jesuit Order का नेपाली एजेन्टहरुलाई नेपालिहरुले पहिचान गर्न जति ढिलो हुन्छ नेपालिहरुको दुर्गती र नष्टिकरण त्यती नै सन्निकट रहन्छ।
Jesuit oath मा Jesuit Society का उच्च स्तरिय एजेन्टहरुलाई पोपले सपथ खुबाई सकेपछी पोपको आदेश जस्ताको तस्तै :
"You have been taught to insidiously plant the seeds of jealousy and hatred between communities, provinces, states that were at peace, and incite them to deeds of blood, involving them in war with each other, and to create revolutions and civil wars in countries that were independent and prosperous, cultivating the arts and the sciences and enjoying the blessings of peace. To take sides with the combatants and to act secretly with your brother Jesuit, who might be engaged on the other side, but openly opposed to that with which you might be connected, only that the Church might be the gainer in the end, in the conditions fixed in the treaties for peace and that the end justifies the means."
यो निर्देशमा पोप भन्छन: "....जाउ र शान्तपूर्वक रहेका विभिन्न समुदाय,प्रान्त र राज्यहरु बिच ईर्श्या र घृणाको बिज रोप .... तिनलाई रक्तपिपासु बनाउन प्रेरित गर... तिनलाई एकअर्का सँग युद्ध गर्न प्रेरित गर ... शान्तिको स्वाश फेरिरहेका स्वतन्त्र देशहरुमा क्रान्ती र गृहयुद्ध सिर्जना गर (नेपालमा माओवादी दन्द्ध ...!!!) ...एक युद्धकारी समुहको पक्षमा लाग , तिम्रा अर्का ब्रदर जेशुइटका सहयोगी चाहिं अर्को पक्षमा लागेको हुनेछ ...यि सबै अति गोप्य तबरमा गर ... यसरी अन्त्यमा केबल चर्चको मात्र विजय हुनेछ....!"
द्वन्द्व र गृहयुद्ध सिर्जना गरेर दन्द्धरत दुबैपक्षमा Jesuit society का एजेन्टहरु घुसाउने अभ्यास यो गिरोहले शताब्दिऔं देखी गर्दै आईरहेको छ , अंग्रेजले भारतमा यहि गरेको थियो "फुटाउ र राज गर।" , बुरुन्डि , सुडान , रुवान्डामा यहि निति अन्तर्गत करोडौं नागरिकहरु मराईएको थियो। यसको प्रशस्त अभ्यास नेपालमा भैसकेको छ र हाल सुक्ष्म र मन्द रुपले भैरहेको छ । यो गिरोहले प्रचण्ड - बाबुराम प्रयोग गरेर शेर बहादुर सरकार समक्ष ४२ शूत्रीय माग पेश गर्न लगायो , शेर बहादुर देउबालाई चाहिं उक्त माग रद्धीको टोकरिमा मिल्काउन लगायो, माओवादी दबाउन सरकारलाई हतियार बेच्यो माओवादिलाई सरकारी सेना सँग लड्न अत्याधुनिक हतियार र पैसा दियो । सरकारलाई माओवादी दबाउन चिता हेलिकप्टर दियो माओवादिलाइ उक्त हेलिकप्टर खसाल्ने रकेट लन्चर दियो। सत्ता राजनितिमा लोभी लुच्चा बाहुनहरुलाई आर्थिक लगानी गरेर केन्द्रिय सत्तामा बाहुनहरुको हालिमुहाली गराउँदैछ उता आङ्गकाजी मार्काका जनजातीहरु उचालेर ल है फटाहा बाहुनहरुले देश खायो - लुट्यो भन्दै बिद्रोहको लागी उक्साउँदैछ। मुर्ख नेपालिहरु आपसमा लडेर मारिए, सबैलाई ज्यान जोगाउने ध्याउन्न भयो , गाउँ खाली भयो , युवाहरु पलायन भए यहि मेशोमा हजारौं चर्चहरु निर्माण भए , गुम्बा र मन्दिरहरु माओवादिको तारोमा परे तर चर्चहरु फस्टाए । यो धनयुद्धलाई जनयुद्ध नाम दिइयो ।
संविधान निर्माणको क्रममा अदृश्य गिरोहबाट कर्मचारी हरुलाई ज्यान मार्ने धम्की आएको र उनिहरु डरले संविधान सभा भवन मै रोएको तथ्य भिम रावल , चित्र बहादुर केसि हरुले खुलस्त पारेका छन । संविधान निर्माणको बारे पूर्व राष्ट्रपती रामवरण यादवको कथनलाई गहिराईमा मनन गर्ने हो भने निश्चिन्त भन्न सकिन्छ : नेपालिहरुले बेलैमा लोभिपापि मिर जाफरहरुलाई चिनेर ठेगान नलगाउने हो भने हाम्रो दुर्गती निश्चित छ , समस्या के छ भने यि गद्धार मिर जाफरहरुलाई मुक्तिदाता मान्दै यिनको पछाडी कुदने भेंडाहरुको ठूलो संगठित जमात छ ।
नेवारी संस्कृती र परम्पराले हिन्दु र बौद्ध धर्मलाई जोडेको छ , बौद्ध दर्शनको निकै दूर्लभ ग्रन्थहरु अहिले पनि नेवारहरु संग छ , नेवारी संस्कृतीलाई छिन्नबिन्न नपारी हिन्दु र बौद्ध बिच बिभाजन ल्याउन कठिन छ यसैले नेवारी संस्कृती मुख्य तारोमा छ , तथ्य यो हो कि यो देश मिर जाफरहरुको कब्जामा गैसकेको छ र नेवार समुदायको टाउको माथी तरबार झुन्डिएको छ ।
गुठी बिधेयकको सन्दर्भमा सरकारी भिजिलान्तेहरु भन्दैछन: गुठी विधेयकमा राम्रा कुराहरु छन । यस्तै भिजिलान्तेहरुको कारण भारत विश्वकै सम्पन्न भएर पनि १७ सय वर्ष गुलाम हुन परेको थियो , प्राकृतिको श्रोतले धनी भएर पनि अफ्रिकीहरु भोकमरिमा जाकिनुपरेको थियो र गृहयुद्ध झेलेर करोडौंले ज्यान गुमाउन परेको थियो । माझिले बल्छी हान्दा बल्छिमा चारा पनि हाल्छ , चारा हाल्ने सवालमा माझिले यो विचार गर्छ कि माछाले कस्तो चारा मन पराउँछ । मुसा मार्न विष मात्र राखिंदैन , विषलाई मुसाले मनपराउने खानेकुराले लेपन गरिन्छ । यि दलाल छट्टु जाफरहरुले गुठी बिधेयकलाई किसान हकहितको लेपन लगाएका छन।
किसानले ५ रु मा बेचेको गोलभेंडा बिचलियाले ४० रु खाएर बजार पुग्दा भाडा सहित ६० पुग्छ , NCELL लाई ६० अर्ब कर छुट दिनेहरुले किसानलाई ब्याज मिनाहा गर्न सक्दैन तब किसानहरुले गोलभेंडा सडकमा पोख्छ , किसानले प्रयोग गर्ने मलमा घोटाला गरेर चर्को कर लगाउने र किसानको अनुदानको नाममा कार्यकर्ता पोस्ने बिचौलिया बाट घेरिएका यि फटाहाहरु बिधर्मीको ईसाशारामा ल्याइएको बिधेयकलाई किसानको हक सँग जोड्न भ्याउँछ । यि फटाहाहरुले भन्ने गरेको गरिब किसान र सुकुम्बासी भनेको विष्णु पौडेलहरु हुन भन्ने कुरा अब लाटालाई पनि थाहा छ।
हाम्रा सामु अब केबल यत्ती मात्र प्रश्न बाँकी छ : Jesuit Order का भरियाहरु यि गद्धार मिर जाफरहरुको भुलभुलैयामा कहिले सम्म पर्ने ? सिक्किमका लेप्चा, भोटे र नेपालिहरु अहिले रुँदै पछुताउँछन तर पछुताएर के गर्नु बेलैमा बुद्धी फिरेन ! समयले डाँडा काटिनसक्दै हाम्रो आँखा बेलैमा खुलोस ।
म काम नपाएर , फुर्सद भएर यति कुरा लेखेको होइन , मेरो व्यक्तिगत परिवेशले मलाई लेख्नको लागी १ मिनेट समय छैन , पैसा गन्न , व्यापार गर्न सबैलाई आउँछ , पैसाको आवश्यकता सबैलाई छ , व्यक्तिगत समस्या सबैको छ - तर ख्याल रहोस : पैसा गन्न जान्नेहरु , व्यापारगर्न जान्नेहरु , पैसाको आवश्यकता भएका र व्यक्तिगत समस्या भएकाहरु सोमालिया , बुरुन्डी , रुवान्डा , सुडान , हाईटिमा पनि थिए तर ति देशको गृहयुद्धले तिनका संस्कृती , परम्परा , धन सम्पत्ती र परिवार खरानी बनायो , जुन गिरोहले ति देश खरानी बनायो त्यो गिरोह पुरै ताकत लगाएर बडो होशियारी र चलखीपूर्वक अहिले नेपालमा सक्रिय छ।
धर्म , संस्कृती र परम्परा रहे समुदाय रहन्छ, समुदाय रहे राष्ट्र रहन्छ , राष्ट्र रहे कमाएको धन सम्पत्ती र परिवार रहन्छ । सर्पको मुखमा पर्न लागेको भ्यागुतो सर्प बाट बच्ने उपाय गर्नुको साटो अगाडी आएको झिंगा मा लोभिएर जिब्रो लेब्राउँछ भनिन्छ , हालसम्म हाम्रो वृत्ती र पारा यस्तै छ , सर्पको मुख भित्र छिर्नु अगाडी नै श्री पशुपतिनाथ र गोरखनाथले हामिलाई सद्बुद्धी प्रदान गरुन

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment