००
Tuesday, 6 February 2018
अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश
कुनै एकजोडी बुढा- बुढी को दम्पती गधा माथी बसेर तिर्थयात्रा मा थिए । उनिहरु एउटा गाउँ मा पुगेपछी गाउँले हरु जम्मा भएछन र भनेछ्न :- हेर पापिहरु !! बिचरा एउटा गधा माथी २-२ जना चढेको!!!!
बुढा लाई कुरा ठिकै जस्तो लागेछ र बुढी लाई भनेछ : हेर बुढी मलाई कुरा ठिकै जस्तो लाग्यो ; एउटा गधा माथी २-२ जना चढ्नु अलि ज्यादति नै हो कि !!!! त्यसैले यसो गरौं - तिमी हिंड म चढ्छु ।
उनिहरु अर्को दिन एउटा सानो बजारमा पुगेछन्; बाटो मा एउटा बिहे को जन्ती आइरहेको थियो । जन्ती मध्य कुनै एक ब्यक्तीले भनेछ: हेर त पापी !!! आफु गधा माथी चढेर बुढी लाई चाहिं हिंडालेछ ! बुढा लाई यो कुरा पनि ठिकै लागेछ र बुढिलाई भनेछ । यो कुरा पनि मलाई जायज नै लाग्यो त्यसैले तिमी चढ म हिड्छु । उनिहरु साँझ पख एउटा बाक्लो बस्ती मा पुगेछ्न । त्यहाँ एउटा हाटबजार लागिरहेको थियो । बुढा-बुढी लाई देखेर केहि मानिस हरु ले भनेछ्न्: हेर त नामर्द जोइटिङ्रे ! लाछी बुढो ~ स्वास्नी लाई गधा माथी चढाएर आफु चाहिं लुरु-लुरु हिंडेछ । यसपछी बुढा ले बुढी लाई भनेछ : यसरि भएन बुढी ! हामी दुबै गधा माथी नचढेर यसलाई डोर्याएर हिड्नुपर्यो ।
उनिहरु गधा लाई डोर्याउँदै एउटा भंज्याङ मा रहेको सानो बस्ती मा पुगेछन । त्यहाँ मानिस हरु जम्मा भएर बुढा-बुढी लाई खिल्ली उडाउँदै भनेछ्न्: थुइक्क .... बुद्धी नभएको बुढा-बुढी हरु !!!! गधा हुँदा हुँदै खाली खुट्टा हिंडेछ्न ।
मित्र हरु !!! हरेक समाज यस्तै हो त्यसैले जो अरुहरु को हरेक कुरा लाई आत्मसात गर्छ उसको हविगत यस्तै हुन्छ यो मेरो पनि भोगाइ हो अनि मित्र हरु को भोगाइ के छ ? भनिन्छ ; अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment