००
Wednesday, 7 February 2018
दुइ जना साधु
दुइ जना साधु हरुको झगडा चलिरहेको थियो ~ एउटा भन्दै थियो म हुँ भगवान , अर्को भन्दै थियो म हुँ भगवान । एउटा जँड्याहा ले साधुहरुको झगडा सुनिरहेको थियो र उ बिचमा आएर भन्यो : छड्!!! तिमीहरु दुबै होइनौ भगवान ; भगवान त म हुँ म !!! दुबै साधुहरु ले एकस्वर मा भन्यो : तँ जँड्याहा कसरी भगवान ? जँड्याहा ले भनेछ : ल हिंड म सँग - म प्रमाणित गरेर देखाइदिन्छु । जँड्याहा ले दुबै साधुहरुलाई लिएर हिंडेछ र एउटा भट्टी पसल भित्र लगेछ । जँड्याहा लाई देख्ने बित्तिकै भट्टी मालिक्नी ले थाप्लो मा हत्केला बजार्दै भनेछ : हे भगवान !!!!! तँ फेरी आइस ? ? ? ? ? जँड्याहा ले साधुहरु लाई भनेछ : देख्यौ ; म भगवान हो रैछु कि रैनछु ? ? ? ?
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment