००
Tuesday, 6 February 2018
बामपंथी आखिर बामपंथी नै हुन
बामपंथी आखिर बामपंथी नै हुन, काठमाडौ का मेयर बिद्या सुन्दर शाक्यले नेपालको ऐतिहासिक, सांस्कृतिक र पौराणिक धरोहर रानीपोखरीलाइ स्वीमिङ पुल र क्याफे बनाउने रे ?? यि धुन्धकारीलाइ पुरातात्त्विक सम्पदाहरु र सांस्कृतिक धरोहर को मतलब छैन पैसा र कमिशन को चक्कर छ, यिनको मानसिकता ले प्रष्ट झल्काउछ ,अनुकुल मौका परे यिनले भोली पशुपतिनाथ, स्वयम्भूनाथ र एतिहासिक पात्र चारुमती को प्रतिक चवहिल भत्काएर बेश्यालय र डान्स बार बनाउछन । हैन हौ विदेशी पर्यटकहरु नेपाल का आधुनिक भवन , डान्स बार , क्याफे, विद्यासुन्दर को घर , एमाले अफिस हेर्न आउछन कि नेपालको सांस्कृतिक तथा पुरातात्विक सम्पदा हेर्न आउँछन ??? महान राष्ट्रबादी भै डुक्रिएका केपि ओलि का सालो यि विद्यासुन्दर लाइ कसले बताइदिने कि नेपाली राष्ट्रबाद को असलि पहिचान यो देशको प्राचिन कला, संस्कृति र पुरातत्विक सम्पदा मा छ स्विमिङ पुल र क्याफे मा हैन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment