००
Tuesday, 6 February 2018
चोर, वकिल र नेता
सङ्गै खेल्ने - डुल्ने ३ जना बच्चा हरु थिए- समय बित्ने क्रम सङ्गै उनिहरु प्रौढ हुँदै गए - पछी गएर उनिहरु मध्य एकजना नामुद चोर भएछ ; अर्को ख्याती प्राप्त वकिल भएछ र अर्को चाहिं राजनीति मा लागेछ र प्रशिद्ध राजनितिज्ञ भएछ । धेरै लामो समय को अन्तराल मा एकदिन उनिहरुको भेट भएछ र बचपन को याद गर्दै - गफ - गाफ गर्दै उनिहरु घुम्न हिडेछ्न । गाडी को यात्रा गर्ने क्रम मा उनिहरु चढेको गाडी दुर्घटना भएछ र तिनै जना को मृत्यु भएछ । यमदुत ले उनिहरु लाई यमराज को दरवार लगेछ । यमराज ले तिनै जना लाई सोधेछ : ल भन; तिमी हरु मध्य को - को स्वर्ग जान चाहन्छौ - हात उठाऊ । तिनै जना ले हत्तपत्त हात उठाएछ । यमराज ले भनेछ: ल ! म तिमीहरुलाई एक - एक ओटा प्रश्न गर्छु - जसले नढाँटिकन उत्तर दिन्छ उ स्वर्ग मा प्रवेश गर्छ ।
यमराज ले पहिला चोर लाई सोधेछ: ल भन ; तैले जिन्दगी मा कती पटक झुट बोलिस ?
चोर ले एकछिन सम्झदै भनेछ : महाराज ! १०० पटक ।
यमराज ले चोर लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को १०० चक्कर लगा!
चोर ले महिनौ लगएर धर्ती को १०० चक्कर काटेछ ।
त्यसपछी यमराज ले वकिल लाई सोधेछ: ल भन; तैले जिन्दगी मा कती पटक झुट बोलिस ?
वकिल ले एकछिन टोलाउदै भनेछ : महाराज !!! ५०० पटक ।
यमराज ले वकिल लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को ५०० चक्कर लगा ।
वकिल ले वर्षौं लगाएर धर्ती को ५०० चक्कर लगाएर लखतरान हुँदै आएछ ।
अब पालो राजनितिज्ञ को थियो - यमराज ले यसो हेरेको राजनितिज्ञ त्यहाँ बाट गायब थियो ।
यमराज ले रिसाउँदै चोर र वकिल लाई सोधेछ : खै ! त्यो तिमीहरुको राजनितिज्ञ साथी ?
दुबैले उँधोमुन्टो लगाउँदै जवाफ दिएछ : महाराज !! त्यो त मोटर साइकल खोज्न गा छ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment