००
Tuesday, 6 February 2018
बामपंथी का चल्लाहरु कम्प्युटर का ROM हुन
लाग्छ बामपंथी का चल्ला हरु कम्प्युटर का ROM हुन , जे भर्यो त्यही भट्टाउने - निजि चिन्तन र विचार को खडेरी , यि चल्ला हरु सँग फेसवुक मा कुरा हुँदा प्राय को एउटै दलिल रह्यो नेपाली काँग्रेस को हालत भारत को काँग्रेस आइ को जस्तो हुन्छ !!! अरे बाफ !!! कमाउनिस्ट का यि छाउराहरु लाइ भारतिय राजनिती को इतिहास र वर्तमान कसले बताइ दिने ??? अब सुन बामपंथी हरु हो !!!! भारत मा काँग्रेस आइ पत्तासाफ हुनुको मुल कारण :-
१. काँग्रेस आइ सदैव वैदिक सनातन संस्कृती लाइ निमिट्यान्न पार्न लागी पर्यो , उसले गौहत्या लाइ प्रश्रय दियो , संस्कृती भाषा लाइ मास्न उद्धत रह्यो , साधु सन्त र हिन्दु अगुवा हरु को हत्या गर्ने चरित्र हत्या गर्न उद्धत रह्यो , मौलिक संस्कृति मासेर पश्चिमी संस्कृती भित्राउन कृयाशिल रह्यो ।
२. पस्चिमि मुलुक र इशाइ मिशनरी को प्रभाव मा भारत मा इशाइकरण को मतियार भै काम गर्यो । जस्तो शुरुवात को दौर मा यु.पि. मा उ सफल रह्यो र साथसाथै बामपंथी हरु पनि सफल रहे , यु.पि. मा बामपंथी हरु र काँग्रेस को ठुलो प्रभाव थियो तर अहिले काँग्रेस र बामपंथी शुन्य छ यु.पि. मा जसको मुल कारण काँग्रेस र बामपंथी को हिन्दु बिरोधी राजनीति हो । अब यि बामपंथी का चल्ला हरु को खोपडी मा गोबर होइन गिदि छ भने आफै विश्लेषण गरोस नेपालमा सनातन संस्कृती बिरोधी राजनीति जसले गरिरहेको छ , उसको हालत काँग्रेस आइ को जस्तो हुनेछ । हिन्दु सभ्यता लाखौं वर्ष पुरानो हो , २०० वर्ष अघि स्थापित मार्क्सवादी दर्शन का चेला चपेटा हरु हिन्दु संस्कृती लाइ सिध्याउन उद्धत हुनु चट्टान मा टाउको ठोक्नु सरह हो , नत्र प्रचन्ड ले टिका लगाउने र भैंसी को पुजा गर्ने नाटक गर्नु जरुरी थिएन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment