Tuesday, 6 February 2018
मन्छे जाडोले मर्दैन, गरिबी र मुर्खता ले मर्छ
केहि वर्ष अघि जाडोले ब्ल्यान्केटमा बेरिएर बसेको थिएँ रिसेप्सन मै , एकजना रोमानिया को साथी संग कुरा हुँदै थियो , तिनि रोमानियाको राजधानी बुखारेष्ट बाट आफ्नो पुर्ख्यौली शहर क्याम्पोलिङ तर्फको यात्रा मा थिइन , What are you doing ? उनको प्रश्नमा मेरो उत्तर थियो , Just sitting covered with blanket because of to much cold. अर्को प्रश्न आयो ,How much cold is there now? रुम थर्मोमिटर ले देखाएको तापक्रम हेरेर जवाफ दिएँ "5 degree celcius" र उनलाइ सोधें How much cold is there right now ? उत्तर आयो "-49 Degree celcius" ; आइसक्रिम राख्ने डिप फ्रीजको average temprature -16 डिग्री सेल्सियस हुन्छ भन्ने जानकारी भएको मलाइ कुनै शहर को तापक्रम -49 डिग्री हुन सक्छ भन्ने अनुमान थिएन , 5 डिग्री सेल्सियस मा एकदम जाडोले गर्दा ब्ल्यान्केटमा बेरिएर बसेको बखान गरेकोमा अलिकता लाज पनि लाग्यो। पछि थाहा भयो युरोपमा कतिपय शहरहरु छन जहाँको तापक्रम जाडो सिजन मा -50 डिग्री सम्म पुग्छ र पनि जनजिवन सहज तरिकाले चलिराखेको हुन्छ , हाम्रो देशमा 0 डिग्री भन्दा माथिको तापक्रम मा पनि जब अत्याधिक चिसोले गर्दा मन्छे मरेको समाचार सुन्दा अफशोस , दुख र अचम्म लाग्छ र केहि सोच्न बाध्य भइन्छ। यदि 0 डिग्री सेल्सियस मा मन्छे मर्छ भने युरोपमा कुनैपनि मन्छे बाँच्न असम्भव छ , जाडो सिजन मा -10 देखी -20 डिग्री सामान्य मानिंदो रहेछ त्यहाँ। यसबाट के ज्ञात हुन्छ भने मन्छे चिसोले मर्ने होइन ; गरिबी , असाबधानी, लापरबाही र अज्ञानता ले मर्ने हो। 0 देखी 7 डिग्री सेल्सियस तापाक्रम मा हाम्रा नागरिकहरु चिसोले मरेको खबर मिडियाहरुमा समाचार आउँदा हामी नेपालीहरु को अन्तरास्ट्रिय रुपमै बेइज्जती भयो कि !!!
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment