Tuesday, 6 February 2018

ईसाइ मिशनरी को खुराफाती चालवाजी

युरोप अमेरिका मा ईसाइ हरु हिन्दू बन्दैछन ; नेपाल मा सिमित हिन्दू हरु ईसाइ बन्दै छन तर फरक के छ त ? १. युरोप मा त्यहाँ का प्रतिभाशाली र समाज का उपल्लो दर्जा का नागरिक हरु ; वैज्ञानिक ; कलाकार ; साहित्यकार ; लेखक ; डाक्टर हरु हिन्दू बन्दैछ्न ; नेपाल मा चाहिँ नितान्त तल्लो दर्जा का ; आर्थीक रुपले विपन्न ; अशिक्षित र समाज मा कुनै हैसिएत नभएका हरु ईसाइ भएका छ्न । २. नेपाल मा ईसाइ भए वापत रोटी र पैसा पाउने ; विदेश घुम्न पाउने लोभ मा ईसाइ बन्छन ; ईसाइ हरु ले डलर को लोभ देखाएर यहाँ का भोका - नाँगा हरु लाई खरिद गर्छन ~ अर्थात यहाँ इसाइ बन्ने हरु एक हात ले पैसा लिन्छन अनि अर्को हात ले बाइबिल समाउछन । वास्तव मा ईसाइ हरु ले बाँड्ने यो डलर करोडौ मानिस हरुको रगत ले लत्पतिएको हुन्छ । सुडान ; सोमालिया ; इथियोपिया; सिरिया ; अफगानिस्तान ; हाइटी लागाएत का देश मा जुन गृह युद्ध हामीले देख्यौं र देख्दैछौं ति सब ईसाइ हरु को करामत हो ; दुइ वा दुइ भन्दा वढी जातिय समुदाय लाई एक अर्का को विरुद्ध भड्काएर दुबै पक्ष लाई हतियार बेचेर आर्जन गरेको डलर हुन यि । एउटा जातिए समुदाय को बिरुद्ध अर्को जातिय समुदाय लाई उक्साएर गृहयुद्ध सिर्जना गरी आफ्नो दुनो सोझाउने ईसाइ हरुको यो सफल अभ्यास को मंचन हाल नेपाल का आदिवासी मगर ; राइ ; लिम्बु ; गुरुङ ; थारु; नेवार आदी लाई उक्साएर विभिन्न INGO को आवरण मा हुँदैछ । युरोप मा चाही त्यहाँँ का सम्पन्न र धनाढ्य हरु हिन्दू जागरण को लागी आफ्नै पैसा खर्च गरेर ठुलो धन राशी चन्दा दिएर हिन्दू बन्छन अर्थात हिन्दू लाई पैसा पनि दिन्छ्न र हिन्दू धर्म अँगाल्छ्न पनि । स्वामी विवेकानन्द ; योगानन्द ; भक्तिवेदान्त ; महर्षी योगी ; जिद्दु कृष्णमुर्ती १ कौडी पैसा नलगि युरोप - अमेरिका छिरेका थिए तर पस्चिम का लाखौ नागरिक हरु ले आफ्नै पैसा ले उनिहरुको अभियान सफल पारेका थिए अझ ओशो रजनिश को त के कुरा गर्नु ? ? ? ? ? ओशो ले पुरै युरोप र अमेरिका को होश हवास उडाइदिएका थिए ; उनि १ कौडी नलिइकन अमेरिका छिरेका थिए तर पश्चिम का उनका लाखौ चेला हरु ले अरबौं डलर संकलन गरी ओरेगन मा ६४ हजार एकड जमिन खरिद गरी एउटा ठुलो शाहर नै वसालेका थिए जुन शहर को नाम रजनिश पुरम राखिएको थियो । राजानिश पुरम का प्रत्यक घर र शौचालय मा समेत AC जडित थियो जुन त्यो वेलाको अमेरिकि सरकार को लागी कल्पना भन्दा वाहिरको कुरा थियो ; पश्चिम का उनका शिष्य हरु ले उनको लागी ७ ओटा प्राइभेट जेट विमान र ९१ ओटा विश्व कै सवै भन्दा महँगो कार रोल्स रोयस कार किनिदिएका थिए । रजनिशपुरम मा युरोप अमेरिका का अर्बपती ; वैज्ञानिक ; डाक्टर ; कलाकार ; वकिल ; लेखक ; साहित्यकार को बाढी लागेको थियो । त्यो बेला का बलिवुड का सुपरस्टार विनोद खन्ना ; अभिनेत्री प्रविन वाँवी समेत फिल्मी दुनिया छाडी रजनिशपुरम को निर्माण मा लागेका थिए । युरोप र अमेरिका का प्रतिभावान र धनाढ्य हरु पुर्विय संस्कृती प्रती को सम्मोहन देखेर पश्चिमा देश र चर्च अत्तालिएको थियो फलत अमेरिका ले हवाइजहाज बाट बम खसाली रजनिशपुरम ध्वस्त गरेको थियो र ओशो लाई पक्राउ गरेको थियो । ओशो ले त्यती बेला भ्याटिकन का पोप लाई धर्म को बारे बहस गर्न ३ पटक पत्र लेखेका थिए ; तर बिचरा पोप त धर्म का केवल व्यापारी न हुन ; के आउथे बहस गर्न !!! अमेरिका कै इतिहास मा सबै भन्दा कट्टर ईसाइ समर्थक राष्ट्रपती रोनाल्ड रेगन लाई मानिन्छ ; ओशो अमेरिका छँदा रेगन अमेरिकाका राष्ट्रपती थिए ; ओशो ले रेगन लाई पनि कृष्टियनिटी र पुर्विय धर्म को बारे बहस गर्न चुनौती दिएका थिए र बहस को लागी आफु अमेरिकि काँग्रेस मा आउन तयार रहेको बताएका थिए तर रेगन ले हिम्मत गरेनन । उनि पश्चिम का जुन जुन देश गए ति सबै देश मा उनले पादरी हरु लाई खुल्ला बहस को लागी आमन्त्रण गर्दथे त्यही पनि चर्च भित्रै तर कुनै पादरी ले हिम्मत गरेनन केवल चर्च भित्र बसेर भुक्ने र षड्यन्त्र गर्ने मात्र काम गरे । ओशो लाई अमेरिका बाट निकाला गरे पछी युरोप का कथित उदारवादी २१ देश हरु ले उनको प्राइभेट जेट विमान लाई अवतरण गर्ने अनुमती दिएनन यहाँ सम्म कि विमान को इन्धन सिद्धिएर इन्धन भर्न ५ मिनेट को लागी समेत विमान अवतरण गर्ने अनुमती दिएनन ; त्यती बेला ओशो ले पादरी हरु विषेश गरी भ्याटिकन का पोप लाई सकेत गर्दै भनेका थिए "यदी म पाँच मिनेट मात्र तिमीहरु को जमिन टेक्दा तिमीहरु को २ हजार वर्ष देखी को धर्म जोखिम मा पर्छ भने यस्तो मुर्दा धर्म रहनु को कुनै अर्थ छैन यस्तो धर्म सिध्दिनु नै उचित हुन्छ ।" यथार्थ मा युरोप र अमेरिकामा इसाइ धर्म लगभग मरिसकेको छ र यसको दुर्घन्ध यहाँ आएको हो । ईसाइ को परम्परा अनुसार कुनै व्यक्ती को मृत्यु पछी उसको लास गाड्नु पर्छ तर प्रतिवेदन ले भन्छ अमेरिका र युरोप मा ४५% भन्दा बढी ले मृत्यु पश्चात आफ्नो लास जलाउने इच्छा व्यक्त गरेका छन र हाल को स्थिती मा ४०% भन्दा बढी को मृत शरिर जलाईन्छ र यसको सँख्या वर्षेनी बढ्दो छ । सँसार को सबै धर्म लाई आधारभुत रुपले २ बर्ग मा विभाजन गर्न सकिन्छ १. पुर्विय धर्म २. पश्चिमी धर्म । पुर्विय धर्म अन्तर्गत हिन्दू ; बौद्ध ; जैन र शिख पर्दछन भने पश्चिमी धर्म अन्तर्गत ईसाइ ; इस्लाम र यहुदी पर्दछन । यि दुइ थरि का धर्म बिच आधारभुत र निकै पेचिलो भिन्नता भनेको पुनर्जन्म को अवधारणा हो । पुर्वका सबै धर्म हिन्दू ; बौद्ध ; जैन र शिख को सम्पुर्ण दर्शन ; अभ्यास ; साधना विधी र परम्परा पुर्ण रुपले पुनर्जन्म को सिद्धान्त को वरिपरी घुमेको छ - यदी पुनर्जन्म को अबधारणा हटाइदिने हो भने पुर्व का कुनै पनि धर्म जिवित रहँदैन । पुर्व का धर्म हरु ले पुनर्जन्म को गहन वैज्ञानिक विधी को विकास गरेका छन जसलाई " जाती स्मरण " र " आलय विज्ञान " को सिद्धान्त को रुपले चिनिन्छ । हिन्दू हरु को श्राद्ध कर्म ; पिण्ड दान ; लास लाई जलाउनु पर्ने ; १३ दिन को कृया कर्म ई. र बौद्ध हरु को "वारदो" गर्ने प्रकृया पनि पुनर्जन्म को अवधारणा को सानो अंश हो । यसको ठिक बिपरित पश्चिम का सबै धर्म हरु ईसाइ ; इस्लाम र यहुदी हरु पुनर्जन्म लाई ठाडै नकार्छन र केवल एक जन्म को धारणा मा विश्वास गर्दछन । पुनर्जन्म सम्बन्धी ठोस बिधी र धारणा पश्चिम का कुनै पनि धर्म मा पाइदैन । त्यसैले सिद्धान्तत इसाइ हरु पुनर्जन्म मा विश्वास राख्दैनन तर प्रतिवेदन ले भन्छ युरोप र अमेरिका का ४५ % भन्दा बढी मानिस हरु ले पुनर्जन्म मा विश्वास राख्छन र यस्तो विश्वास राख्ने को संख्या बढ्दो छ । यसरि पश्चिम को पुरै समाज पुर्विय धर्म र मान्यता प्रती नजिकिदै गएका छन यस अर्थमा मैले भनेको हो कि पश्चिम मा ईसाइ धर्म लगभग मरिसकेको छ यसको प्रेत को छायाँ नेपाल मा देखिएको छ । पश्चिम को आधुनिक विज्ञान त जती विकसित र अगाडी बढी रहेको छ त्यती नै हिन्दू मान्यता र सिद्धान्त सँग नजिक आइरहेको छ जसको चर्चा पछी गरौंला । प्रेम भाइ !!! काँध मा बोकेको स्याल ले मृग को शिकार गर्दैन ; नेपाल का ईसाइ वा भनौ कसाई हरु त अझै स्याल होईनन फ्याउरा हुन ; यिनलाई देखेर त स्वँ यिनलाई खरिद गर्ने चर्च का पादरी हरु पनि हाँस्छन भित्र भित्रै , कस्तो उल्लू हरु फेला पारिएछ भनेर । यिन ले आफ्नै जन्म दिने आमा लाई पनि बेच्छन ; आफ्नै सहोदर बहिनी लाई स्वास्नी बनाउछन । अमेरिका र युरोप मा यि कसाई हरुको कालो कर्तुत सामुन्ने आए पछी यिन का धर्म को व्यापार धराप मा परेको छ । त्यहाँका ठुला - ठुला दार्शनिक ; चिन्तक ; वैज्ञानिक ; साहित्यकार , लेखक ; डाक्टर ; वकिल ; कलाकार ; खेलाडी ; ईन्जिनिएर ; प्रोफेसर ; उधोगपती हरु धमाधन हिन्दू या बौद्ध दर्शन प्रती झुकाव राखेका छन त्यसैको सट्टा- भर्ना र क्षती पुर्ती गर्न यि झोले हरु नेपाल का अशिक्षित ; वेरोजगार ; समाजमा कुनै हैसियत नभएको ; मुख मा दुइ छाक माड लगाउन धौ-धौ पर्ने बिकुवा हरु लाई ईसाइ बनाएर हाम्री सँख्या घटेको छैन है पार्न र आफ्नो लाज छोप्न लागी परेका छन । यि झोले हरु पाकिस्तान ; अफगानिस्तान ; बंगलादेश छिर्ने त के मुन्टो फर्काउने हिम्मत पनि गर्दैनन किनकी त्यहाँ त यिन को हलाल गरेर चोक्टा-चोक्टा पारेर बाँडी चुँडी खाइदिन्छन या चाक मा AK 47 को नाल घुसारेर ढ्याम्म्म्म्म्म्म्म्म्म्म्..... पार्दिन्छन या टाउको गिँडेर बाकस मा राखेर फिर्ता पठाइदिन्छन । यि कसाई हरु ले यस्तै भाषा बुझ्ने हुन ; " बसुधैब कुटु म्ब कम " अर्थात "विश्व एउटा परिवार हो" भन्ने वैश्विक मन्त्र जप्ने हिन्दु समाज लाइ यि कसाइहरु कायर ठान्छन ।

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts