००
Wednesday, 7 February 2018
जङ्गे पिल्लर र नेपाली राष्ट्र्बाद
प्रवीण अधिकारी:
नेपाली कांग्रेश , एमाले ,माओवादी अनि तमाम पार्टीका झोलेहरु , सन् १८१६ अर्थात वि.स. १८७२ फाल्गुण २३ गते गरिएको सुगौली सन्धि देखि आजसम्म कतिओटा जंगे पिलर भारत तिर सर्यो ? तिम्रा कुन कुन नेताले जङ्गे पिलर हराएको सम्बन्धमा भारत सङ्ग वार्ता गर्न तदारुकता देखाए ? देश भित्र र देश वाहिर नेपालको सिमाना त्यै हो भन्ने कुन कुन फ्याउरो देखा पर्यो ? वृटिश भारत संलग्न भएको विषयवस्तुमा सुगौली सन्धि अनुसार नेपालभारत सिमाना निर्धारण गर , भनेर कुन चाहीं आयातितले वेलायतको मध्यस्थता खोजि त्रिपक्षीय वार्ता गर्ने आवाज उठायो ? यो कुरो बताउन सक्छौ ? सामर्थ्य छैन भने त्यै झोला बोकेर नेताकोपछि हिड्नुको साटो आफूले मूलमन्त्र बोकेको आदर्श पुरुषहरुको मुलुकमै गएर वासस्थान बनाउ | नेपालका भारहरु ! शर्महाराहरु !हुतिहाराहरु !नेपालको धूजा धूजा भएर च्यातिएको पेटिकोट देखेर पनि नदेखे जस्तो कति दिन गर्छौ ? आयातित वादको खोल ओढेर निर्धो मुलुकमाथि वेसर्मी किन ? नेताको कटटु धुँदै नेपाल माथि ज्यादती किन ?तिम्रो कुपुत्र पनले नेपालको मह्लामी जाने दिन नजिकिंदैछ |
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment