Shantiman Shrestha:
एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन त प्रयोग गरेनन ?
बरिष्ठ प्राध्यापक डा.सुरेन्द्र केसि "मार्क्सवादी कम्युनिस्ट दर्शन र नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्ती" को विषयमा शोधग्रन्थ तयार गर्ने क्रममा झापाको त्यो गाउँ पुगेछन जुन गाउँका केहि परिवारलाई तत्कालिन नेकपा माले को नेतृत्व गर्ने केपि ओलि लगायतका नेताहरुले टाउको काटेका थिए।
उनिहरुको टाउको काट्नुपर्ने कारणको बारे केपि ओलिहरुको दलिल थियो , यि धनी छन त्यसैले पुँजिवादी हुन। यसरी टाउको काटिएका व्यक्तिका परिवारका सदस्यहरुलाई सुरेन्द्र केसि ले सोधेछन: मैले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिको बारे शोधग्रन्थ तयार पार्दैछु जस भित्र झापा काण्ड पनि पर्न आँउछ जुन काण्डमा तपाईको अग्रज पुस्ता काटिएको थियो । मेरो यो पुस्तकमा छुटाउनै नहुने , कमि रहेको र तपाईहरुको केहि गुनासो छन ?
ओलिहरु बाट पिडित परिवारका सदस्यहरुले भनेछन : हाम्रो केहि गुनासो छैन तर हाम्रो अग्रज पुस्तालाई धनी भएको र धनी जति पुँजिवादी हुन्छन भन्ने आरोपमा काटिएको थियो, हामी सुन्छौं हाम्रो अग्रज धनि भएकोले टाउको काटनेहरु अहिले हामी भन्दा निकै धनी छन अरे ... काठमाडौमा ठूला ठूला महल ठड्याएका छन अरे ...! यो कुरो के हो बुझिदिनुहोला !
नेपालका प्रबुद्ध र सचेत बर्गले खोजबिन गरेर तथ्य बाहिर ल्याउन पर्छ , त्यो बेला धर्मदत्त ढकालहरु धनी भएको आरोपमा काटिएका थिए , सर्वहारा क्रान्ती र वर्गविहिन समाजको नाममा टाउको काटदै हिंडने ओलि , झलनाथ , मैनालिहरु आज धनी छन कि धर्मदत्त ढकालको परिवार धनी छन ? वर्ग को दृष्टिकोणले ओलिहरु कुन बर्गमा पर्छन ?
वर्गविहिन समाज र सर्वहाराको अधिनायकवाद स्थापित गर्ने भन्दै प्रचण्डले युद्ध थालेका थिए, भारतको सरकारी क्वार्टर मा बसेर पश्चिमी मुलुक र ईसाई मिशनरिको पैसामा नेपालिहरु मराईएको यो युद्धलाइ म चाहिं जनुयुद्ध मान्न सक्दिन , तथ्यमा यो धनयुद्ध थियो । सामन्ती र पुँजिवादको दलाल भएको आरोपमा हजारौं मारिए तर आज नेपालको सबैभन्दा धनी मध्यमा प्रचण्ड पर्छन , अब प्रचण्ड पुँजिपती हुन कि सर्वहारा हुन?
रोमानियामा निकोलाई चाउचेस्कुले सर्वहाराको अधिनायकत्व र वर्गविहिन साम्यवादी शाषनको नाउँमा २६ वर्ष एकछत्र राज गरेका थिए। १९८९ मा उनको शोषण र तानाशाही शाषनको बिरुद्ध जनताले बिद्रोह गरे , उनि हेलिकप्टर बाट भागे , जनताले उनि र उनको पत्नी एलेना चाउचेस्कुलाई समातेर पछाडी हात बाँधेर एउटा बगैंचामा लगेर गोलिको वर्षा गराए। चाउचेस्कु दम्पत्तिको मृत्युु पश्चात उनको आवास खानतलासी गरियो । आम्मै ....! सर्बहारा नेताको सम्पत्ती , सुन-चाँदी-हिरा-मोति र उनको वैभव देखेर अनुसन्धानमा खटिएका अधिकारी र आम जनताले जिब्रो टोके ! उनको निवासमा रहेको प्रत्यक धाराको टुटि सुनको थियो, टुटिमा हिरा जडिएको थियो, दिसा गर्ने प्यान नै सुनको पाताले बनेको , सुनले बनेको र हिरा मोति जडित पलंग, सुन चाँदिकै भाँडाकुँडा, सुनको ईट्टाले पार्टिसन ...!! पैसाको कुरा नगरौं !!! एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन त प्रयोग गरेनन ?

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment