००
Wednesday, 7 February 2018
चार्ली चैपलिन प्रतियोगिता
विख्यात हास्य अभिनेता चार्ली चैपलिन को नाम नसुन्ने शायदै कोही होला । एकपटक यस्तो भएछ ~ एउटा वृहद प्रतियोगिता को आयोजना भएछ - प्रतियोगिता थियो, चार्ली चैपलिन कै अनुहार र शारिरिक बनावट भएको तथा चैपलिन ले जस्तै अभिनय गर्न सक्ने नक्कलि चार्ली चैपलिन प्रतियोगिता । प्रतियोगिता का विजेता लाई ठुलो धनराशी को पुरस्कार राखिएको थियो । आफ्नो नाममा यस्तो प्रतियोगिता राखिएको कुरा चैपलिन ले थाहा पाएछन र तत्पश्चात उनको मनमा अनौठो विचार आएछ ; त्यो के भने उनि आफै प्रतियोगिता मा भाग लिने । प्रतियोगिता शुरु भो - चैपलिन आफै प्रतियोगिता मा भाग लिन पुगे ; सहभागी हरु सबैले चैपलिन को अभिनय गरे । कार्यक्रम को अन्त्यमा विजेता हरु घोषणा गर्ने कार्यक्रम थियो तर अचम्म !!!!!!! चार्ली चैप्लिन चाहिं तृतिय भएछ्न ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment