००
Tuesday, 6 February 2018
पादरी को प्रवचन र लाठी
एक पादरी प्रवचन दिंदैथियो ,"कसैले तिमिलाइ एउटा गाला मा थप्पड मार्यो भने अर्को गाला थाप्नु किनकी यो प्रभु को आदेश हो र प्रभुको आदेश मान्नु अनुयायी को कर्तव्य हो।" एक युवक सरासर पादरी को नजिक पुग्यो र दाहिने गाला मा बेस्करी एक थप्पड मार्यो। पादरीलाइ खुब रिस उठ्यो तर भर्खर को प्रवचन सम्झ्यो , आफ्नो रिसलाइ दबाउँदै पादरी ले अर्को गाला थाप्यो , युवक ले अर्को गाला मा पनि थप्पड मार्यो अब भने पादरी लाइ खुब झोंक चल्यो ,भाँड मा जाओस प्रभुको आदेश , पादरी ले आफ्नो डन्डा उठायो र मजाले त्यो युवक लाइ पिट्न थाल्यो। भक्तजनहरु अवाक थिए , युवक माथिको पिटाइ सकिएपछि एक बुज्रुक ले पादरी लाइ सोध्यो, "पादरी भएर पनि प्रभुको आदेश विपरित यो युवक लाइ किन पिट्नुभयो ?" पादरी ले भन्यो , "प्रभुको आदेश अनुसार र बाइबल को भनाइ अनुसार कसैले एउटा गाला मा थप्पड मार्यो भने अर्को गाला मा थाप्नुपर्छ तर अर्को गाला मा पनि थप्पड हान्यो भने के गर्ने भन्ने बारे केहि भनिएको छैन त्यसैले अर्को गाला मा पनि थप्पड हान्यो भने के गर्ने भन्ने स्वतन्त्रता मेरो हो ।"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment