००

Tuesday, 6 February 2018

झुट पत्ता लगाउने रोबोट

एक जना महाशय ले झूट पत्ता लगाऊने रोबोट किनेछ; उसले रोबोट लाई बेलुकी को डिनर टाइम मा परिवार का सबै सदस्य हरु को माझ प्रयोग गर्ने बिचार गरेछ । डिनर टाइम शुरु भो- बुवा (छोरा सँग):- छोरा तँ दिउसो कहाँ गाथिस ? छोरा: ट्यूशन पढ्न गाथे साथी सँग । (रोबोट ले छोरा लाई एक झापड हानेछ) छोरा ( आत्तिदै)- ओके-ओके , म फिल्म हल मा मूवी हेर्न गाथे । (रोबोट ले छोरा लाई फेरी एक झापड हानेछ) छोरा: ओके- ओके ! म साथी हरु सँग बसेर po*n मूबी हेर्न गाथे । बुवा: केरे ? ? ? ? po*n ? ? ? ?तेरो उमेर मा मैले यसको नाम पनि सुनेको थिइन । (रोबोट ले बुवा लाई एक झापड ठोकेछ) आमा: आखिर छोरा कसको ? तपाइ को त हो नि!!!!!!! (रोबोट ले आमा लाई पनि एक झापड हानेछ)

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts