Tuesday, 6 February 2018
झुट पत्ता लगाउने रोबोट
एक जना महाशय ले झूट पत्ता लगाऊने रोबोट किनेछ; उसले रोबोट लाई बेलुकी को डिनर टाइम मा परिवार का सबै सदस्य हरु को माझ प्रयोग गर्ने बिचार गरेछ । डिनर टाइम शुरु भो-
बुवा (छोरा सँग):- छोरा तँ दिउसो कहाँ गाथिस ?
छोरा: ट्यूशन पढ्न गाथे साथी सँग ।
(रोबोट ले छोरा लाई एक झापड हानेछ)
छोरा ( आत्तिदै)- ओके-ओके , म फिल्म हल मा मूवी हेर्न गाथे ।
(रोबोट ले छोरा लाई फेरी एक झापड हानेछ)
छोरा: ओके- ओके ! म साथी हरु सँग बसेर po*n मूबी हेर्न गाथे ।
बुवा: केरे ? ? ? ? po*n ? ? ? ?तेरो उमेर मा मैले यसको नाम पनि सुनेको थिइन ।
(रोबोट ले बुवा लाई एक झापड ठोकेछ)
आमा: आखिर छोरा कसको ? तपाइ को त हो नि!!!!!!!
(रोबोट ले आमा लाई पनि एक झापड हानेछ)
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment