००
Tuesday, 6 February 2018
चितवन मा आज घटेको घटना
चितवनमा आज घटेको घटना जुन सुनेर तपाईं
हरुको पनि आत्मा काप्ने छ।
तर ति पापी हरुको मन भने कापेन....
कुरो बिहान ७:३० को हो, चितवन को पिप्लेमा आज
बिहान ७ बर्षको नाबालक लाई ३
जना ब्यक्तीहरुले मिलेर उस्कै घरको आगनमा
समाते।
ति ३ ब्यक्ती अरु कोइ थिएनन, उन्का आफ्नैहरु
एक जना
उस्का काकाका छोरा, अनि एक जना
उन्को दिदी र अर्को त झन
उन्को आफ्नै आमा।
पहिला त उस्लाई फकाइ फुलाई चक्लेट दिन्छु भनेर
फकाए अनि आगनको
छेउमा भएको तुल्सीको बोट को छेउमा लगे।
छेउ छाउका छिमेकीले भने अनुसार त्यो बालक
ले अन्तिम पटक
सम्म रोइ कराइ गरी दुबै हाथ जोडेर मलाई
छोडिदिनुस भन्दै थियो रे तर ति आफ्ना भनाउदाहरु ले त्यो बालकको एक बचन सुनेनन।
ति पापीहरुको हाथ पनि कापेनन त्यो पाप
गर्दा।
...र अन्तयमा त्यो बालकको 😑
कपडा खोलेर यस्तो जाडोको बेला नुहाई दिएरै
छाडे ....
बिचरा बालक 😂😂😂
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment