००
Wednesday, 7 February 2018
नेपाल को कमजोर राष्ट्र्बाद
लिला बानियाँ :
ईन्दिरा गान्धीको यो भनाईलाई एकदम ध्यान दिएर सोच विचार गर्नुस त।" My dad did a political blender in 1950th that is not annex(गाभ्नु) Nepal.We will annex Nepal by ballots( मतपत्र) not by bullets( गोली)" -Indira Gandhi....सन 1950 को दशकमा मेरो बुबाले एउटा राजनीतिक गल्ती गर्नु भयो त्यो हो नेपाल भारतमा नगाभिनु।अब हामी गोली र शक्ति प्रयोग गरेर होइन कि मतपत्र द्वारा नेपाललाई भारतमा गाभ्नेछौ- इन्दिरा गान्धी।सिक्किम भारतमा विलय गर्छन भन्ने कुरा 90% जनतालाई थाहा नै थिएनन तर 400 जना सिक्किमी आर्मीलाई भारतले निशस्त्र पारेछन र भनेछन कि सिक्किमको सुरक्षा भारतीय आर्मीले गर्नेछन।एक दिन अचानक राजा चोक्यालको दरबारमा 5000 जना हतियारधारी भारातीय आर्मीले आक्रमण गर्यो र एक जना निहत्था Guard को हत्या गरेछन ।दरबारका Guards हरू सङ्ग हतियार नै थिएनन।अनि राजा चोक्याललाई बन्धक बनाएर तिम्रो के माग छ भनेर सोधेछन र राजाले जनमत सङ्ग्रहको माग गरेछन र तीन दिनमा धाधली पूर्ण जनमत सङ्ग्रह गरेछन र जम्मा 22% मत खसेछन र भारतीय आर्मीको डर र त्रासमा परि 57% ले भारतमा गाभ्ने पक्षमा मतदान गरेछन तर "रअ" ले 97.5% ले भारतमा गाभ्ने पक्षमा मतदान गर्यो भनेर प्रचार गरेछन।नेपालमा 2046 सालको परिवर्तन पछि विभिन्न पार्टीहरूलाई "रअ" ले सत्तामा पुर्याएछन र 40 लाख विहारी र U.P का भारतीयलाई नेपाली नागरिकता दिलाएछन।अब मधेश प्रदेशहरूमा जनमत सङ्ग्रह हुनसाथ उताबाट नेपाल प्रवेश गरेर ती 40 लाख भारतीयले मतदान गर्नेछन र भारतमा गाभ्ने पक्षमा 70% मत खस्नेछन र "रअ" को Game ( खेल ) पूरा हुनेछन।"..... नेपालमा"रअ" को चलखेल पुस्तकबाट....हेर्नुस भारतले 1971 मा Bangladesh,
*** अब प्रचण्ड काे बाँकी अायु १५ वर्ष हाेला, तरह नेपाल राष्ट् काे अायु अमर छ, तेसैले प्रचण्ड बाच्नु भन्दा नेपाल राष्ट्र बाच्नु जरुरि छ। *** भारतले भनेको नमाने 'प्रचण्ड' baburam लाई भारतीय Intelligance RAW ले सिध्याउनेछ, किनकी भारतले उसलाई हिजो दसबर्षसम्म पालेको छ। यही कुराले प्रचण्डलाई देशको लिलामी गर्नबाट समेत रोक्न सकेको छैन, उसलाई आफ्नो मतलब छ देशको छैन!
२४० बर्ष मा पनि नपाएको दु:ख नेपाली जनताले यो २०\२५ बर्षको बिचमा पाएका छन्। यसको लेखाजोखा को हेक्का राखियो कुनै दिन। के चाहन्छन नेपाली जनताले सोधियो कुनै दिन? ***नेपाल का कुनै पनि दल राष्ट्रियता र देश विकास काे पक्षमा छैनन्, यसमा माअाेवादि, कांग्रेस, ऐमाले पनि हाे, ईनिहरु त देश र जनता लुटने, गुणडा, अपराधी संरक्षण गर्न पाउने हुँदा, राष्ट्रवादि राजतन्त्रको विराेध गर्छन् । महाकालि बेचे, नारायणी बेचे, नागरिकता बेचे, तराई बेचे, दलहरुले।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment