००
Wednesday, 7 February 2018
देशद्रोही आङकाजी शेर्पा को सन्दर्भ मा
आङकाजी शेर्पा को एउटा पोस्ट मा कमेन्टको रुपमा यति लेख्न बाध्य भएँ :-
आङकाजि जि लाइ म सोध्न चाहन्छु , के तपाइ यो देश लाइ सोमालिया , रुवान्डा , सुडान , बुरुन्डि बनाउन खोज्नु भएको हो ??? कुन शक्ति को आड मा तपाइ यो सब भाँडभैलो पार्दै हुनुहुन्छ ? पश्चिमा हरु नछिरुन्जेल रुवान्डा मा तुत्सी र हुतु समुदाय मिलेर बसेका थिए , जसले जनमत जित्यो उहि मुखिया हुन्थे, जात को कुरा हुन्थेन तर जब पहिले जर्मन र पछि बेल्जिएन हरु छिर्यो , दुइ जाती बिच भाँडभैलो भयो र गृहयुद्ध शुरु भयो , १०० दिन भित्र १० लाख मानिस मारिए , २० लाख शरणार्थी भए , ७ लाख अपांग भए , आमाको पेट मा रहेको बच्चालाइ समेत भाला रोपियो सिर्फ यसकारण कि जन्मने वाला वच्चा भविष्य को तुत्सी वा हुतु जाती को हुनेछ ; अरु त कुरै छोडौं राष्ट्रपति र प्रधानमन्त्री नै मारिए ,तपाइको चाहना यहि हो ? हामी नेवार जाती ले हिन्दु र बौद्ध दुबै मान्छौं , कुमारी पुजा यसको उदाहरण हो , नेवारी भाषा, कला र संस्कृती मा किराँत को पनि ठुलो प्रभाव छ । दशैं हामी धुमधाम मनाउँछौ , यो नेवारी संस्कृति को अंग हो , तपाइ लाइ मनाउन मन लाग्दैन नमनाउनुस तर किन बिरोध गर्नुहुन्छ ? नेवार वा अन्य जाती ले शेर्पा जाती को कतिपय चाड मनाउदैनन तर कहिं बिरोध गरेको छ ? आफुले नमनाउने चाड को बिरोध गर्ने कुबुद्धी कहाँ बाट पलायो ? हामी हिन्दुले रमादान मनाउँदैनम भनेर रमादान को बिरोध गर्ने ? तपाईंले कालो टिका लगाउनुस कि मुख भरी कालो पोत्नुस सरोकार को कुरा भएन तर कुनै पनि धर्म वा समुदाय को चाड को बिरोध गर्ने गल्ती नगर्नुस , तपाइले हिन्दु को चाड को सम्मान गर्नुहुन्न भने तपाईंको चाड ल्होसार ले पनि हिन्दु बाट सम्मान गुमाउँछ यस अर्थमा तपाइ दशैंको होइन आफ्नै चाड ल्होसार को बिरोधी हो किनकी हरेक क्रियाको प्रतिक्रिया हुन्छ । ख्याल राख्नुस , तपाइले हिन्दु संस्कृती को रौं पनि हल्लाउन सक्नुहुन्न , हिन्दु संस्कृती वर्षा मा च्याउ उम्रे झैं अचानक उम्रेको संकृती होइन , दशौं हजार वर्ष देखी हजारौं आक्रमण र करोडौं को बलिदान सहित आज सम्म खडा रहेको संस्कृती हो , हिन्दु समाज ले तपाइ भन्दा हजारौं गुना शक्तिशाली लाखौं बिधर्मी को सामना गरिसकेको छ र अब पनि गर्नेछ । सिकन्दर , तैमुर लंग , खिल्जी , गाजी , औंरगजेब जस्ता हजारौं क्रुर आततायी लाइ झेल्दै हिन्दु संस्कृती सान का साथ आज पनि खडा छ र अझै लाखौं वर्ष खडा हुनेछ । अवको ५० वर्ष भित्र पुरै युरोप , अमेरिका र अफ्रिका मा हिन्दुत्व को झन्डा फहराउँदै छ भन्ने ज्ञात छ कि छैन तपाइलाइ ? ति महादेश को १९७० देखी को पुरै तथ्यांक हेर्नुस थाहा हुन्छ । चट्टान मा टाउको ठोक्ने ले आखिर आफ्नै टाउको खराब गर्ने हुन , चट्टान लाइ हुने त केहि होइन । पश्चिमाहरु को फुटाउ र राज गर भन्ने खुराफाती निति धेरै हद सम्म यो देश मा सफल पनि भएको छ तर यसको पोल पनि खुल्दै छ , कतिपय को बुद्धी नै त्यस्तै हुन्छ ढिलो कुरा बुझ्ने तर बुझिसके पछि तपाइ जस्तो लाइ छाड्ने छैनन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment