००

Tuesday, 6 February 2018

बामपंथी को सांस्कृतिक ढोंग र पखन्डबाजी

प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्युनिस्ट नेता चिन्छु म जसले कुनै दिन आफ्नो आमाले टिका लगाइदिन टिका को थाली ल्याउदा टिका को थाली आमा को हात बाट हुर्याइदिएका थिए। जव धर्म को कुरा आउछ बामपंथी हरुको पाखंड छताछुल्ल हुन्छ । बामपंथी हरुले धर्म मान्नु वा धार्मिक क्रियाकान्ड गर्नु मार्क्सवादी सिद्धान्त विपरित हो - मार्क्स को धर्म अफिम हो भन्ने भनाइ लाइ शिरोधार्य गरि हामी धर्म का सम्पुर्ण संस्कार हरु परित्याग गर्छौ भनेर पार्टी निर्णय किन गर्न सक्दैनन ??? मार्क्स को दर्शन लाइ आदर्श मानिसकेपछी धर्म को बारे पाखन्डवाजी किन गर्नु पर्यो ? धर्म प्रती आस्था भए धर्म का सम्पुर्ण विधी र संस्कार को पालना गर्नुपर्यो धर्म प्रती आस्था नभए धर्म को सम्पुर्ण बिधी र परम्परा को परित्याग गर्नु पर्यो नौटकिंवाजी किन ?

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts