Shantiman Shrestha:
संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु कसैले लिएको देखिंदैन ,त्यसैले ट्रम्पले मूख खोलेरै भनेका छन : कि उता तिर लाग कि यता तिर लाग !
ठग्ने काईदाको कुनै सिमा हुँदैन भन्ने कुरा नेपालका कम्युनिस्टहरुले सिद्ध गरेका छन। मार्क्सवाद , माओवाद , लेनिनवाद र साम्यवादको आवरणमा ठगिको अपार सफलता पछि अब नेपालका ठग कम्रेडहरुले पिङ्गवादको आवरणमा ठग्ने मेशो निकालेछन ।
नेपालका राजनितिक ठगहरुले ठग्नको लागी जति उपाय र जुक्ती निकाले , जति परिश्रम गरे , जति लगाव राखे र जति दत्तचित्त भएर लागे त्यसको ५% पनि देश र जनताको भलाइको लागी लाग्थे भने नेपालले विकासमा शायद नर्वे वा स्विडेनलाई पनि माथ गरिसक्थ्यो।
मार्क्सवाद र लेनिनवादको नाममा जनवादी शासन ल्याउने भन्दै झापामा २९ जनाको टाउको काटेका एमाले र माओवादी क्रान्ति मार्फत साम्यवादी जनसत्ता मार्फत सत्ता कब्जा गरेर अग्रगामी छलाङ्ग लगाउने भन्दै १७ हजार मराउने माओवादी मिलेर बनेको नेकपाको मार्क्सवाद, लेनिनवाद , साम्यवाद र जनवादको मुखुन्डो उघ्रीएपछी अब पिङ्गवाद भन्दै ठगी धन्धालाई अर्कै आवरणमा जारी राख्दैछन ।
यो पिङ्गवाद भनेको के हो ? पिङ्गवाद र नेपालका कम्युनिस्टहरुको वास्तविकतालाई केलाउने प्रयाश गरौं। शितयुद्धको समाप्ती संगै चीनका राष्ट्रपती सि जिन पिङ्गले विकासको नयाँ अवधारणा ल्याए जसलाई उनले आफ्नो पुस्तक "Good Governance" मार्फत अभिव्यक्त गरेका छन ।
अब नेपालका ठग कम्रेडहरुलाई मेरो केहि प्रश्न र जिज्ञासा छन ।
- सि जिन पिङ्गले भ्राष्ट्राचारीहरुलाई ठाडै झुन्डाउँछन , गोलि ठोक्छन , उनले गठन गरेको भ्रष्टाचार बिरोधी छानबिन आयोग चीनको सर्वोच्च न्यायालय भन्दा माथी छ। अब यहाँका लुते कम्रेडहरुले सि जिन पिङ्गको सिद्धान्त लागू गर्दा सबैभन्दा पहिला यि कम्रेडहरुले आफैलाइ गोलि ठोक्नपर्छ वा टुँडिखेलमा गएर झुन्डिन पर्छ किनकी यि कम्रेडहरु भ्रष्टाचार र माफियागिरिमा चुर्लुम्म डुबेका छन ।
- सि को अनुसार व्यक्तिगत सम्पत्ती थुपार्नेहरु कम्युनिस्ट हुन सक्दैन , लोभी मन्छे कम्युनिस्ट हुन सक्दैन । अब नेपालका झुसुले कम्युनिस्टहरु जस्तो लोभी र निजि सम्पत्ती थुपार्नेहरु अरु को होलान? अझ राज्यले चलाउनुपर्ने शिक्षा र स्वास्थ्यमा समेत लगानी गरेर निजि बनाएका छन त्यो पनि जनताबाट लुटेको पैसाले ।
- सि को विकास मोडेल अनुसार विकास भनेको गाँस , बास र कपास मात्र होइन आत्मिक शान्ती पनि हो , आत्मिक शान्ती विनाको भौतिक प्रगतिको अर्थ हुँदैन त्यसैले आध्यात्म लाई अलग गरेर विकासको परिकल्पना गर्न सकिंदैन यहाँका लूते कमरेडहरु आध्यात्मको बारे जिरो छन अझ बिपरित दिशामा छन, आध्यात्म यिनलाई रुढिबाद लाग्छ , आध्यात्म भनेको प्रगतिशीलताको बिरुद्ध हो भन्छन ।
- सि भन्छन : राष्ट्रको संस्कृती बलियो नभई राष्ट्र बलियो हुँदैन राष्ट्र बलियो नभई विकास गर्न सकिंदैन त्यसैले राष्ट्रलाई बलियो बनाउन मौलिक संस्कृतीलाई बलियो बनाउन पर्छ। अब नेपालका झुसुले कम्युनिस्टहरु डलर खाएर मौलिक संस्कृती ध्वस्त गर्न लागिपरेका छन, होलिवाइन पिएर संस्कृती बलियो हुने हो कि?
नरेन्द्र मोदि र राहुल गान्धी भारतको सत्तापक्ष र विपक्षका प्रमुख नेता हुन , दुबै जना भारतिय जनताको मन जित्न पशुपती आउँछन तर केपि-प्रचण्डहरुलाई पशुपती जान लाज लाग्छ, ईश्वरको नाममा सपथ खान लाज लाग्छ किनकी भ्याटिकनको महाराज रिसाईबक्सिन्छ !
- सि जिन पिङ्ग भन्छन: राष्ट्रको भविष्य मजबुत बनाउन बच्चालाई माया गर किनकी आजको बच्चा भोलिको युवा-युवती हुन अर्थात भविष्य हुन, बच्चालाई माया गर्ने सबैभन्दा प्रभावशाली उपाय भनेको जसले बच्चालाई माया गर्छ उसलाई माया गर्नु हो जस्तै: शिक्षकले बच्चालाई पढाउछ , शुसिक्षित गर्छ त्यसैले शिक्षकलाई माया गर , शिक्षकलाई तिमि जति माया गर्छौ शिक्षकले बच्चालाई त्यती नै माया गर्छ।
एउटि आमाले बच्चालाई प्रेम पूर्वक हुर्काउँछ त्यसैले हरेक आमालाइ माया गर । अब नेपालका लूते कम्रेडहरु शिक्षकलाई कक्षाकोठाबाट घिसारेर रुखमा बाँधेर बडो मायापूर्वक घाँटी रेटछन । कम्रेडहरुको सवारीमा बाटो जाम गरेर सुत्केरिलाई मराउँछन , एम्बुलेन्स पनि छोडदैनन।
- सि को सबैभन्दा ठूलो जोड छ : तिमि आफुलाई जनताको मालिक नठान , आफुलाई शाषक नठान , मालिक जनता हुन , मालिकको सेवा गर , जब तिमि आफुलाई शाषक ठान्छौ तब तिमि शाषन त गर्छौ तर विकास गर्न सक्दैनौ । अब यि ठगहरु आफुलाई के ठान्छन , जनतालाई के ठान्छन र कस्तो गतिविधि गर्छन भन्ने कुरा प्रचण्ड ,ओलि , रेणु, गोकुलेहरुको पछिल्लो अभिव्यक्ती र दमनकारी शैलिलाई हेरौं , तर यिनै ठगहरु पिङ्गवादको हौवा पिटछन।
- पिङ्ग र मोदिको विचारधारामा एउटा निकै महत्वपूर्ण विन्दुमा एकमैत्य छ , यहि विन्दु ले विश्वको राजनिती अहिले तरंगित छ । यहि विन्दुले विश्वको राजनितीलाई ध्रुविकृत गर्दैछ । पूर्विय संस्कृती र आध्यात्मलाई विकासको अभिन्न मान्ने सवालमा मोदि र पिङ्ग को विचारधारामा समानता हुँदा दशकौं पछि भारत र चीन विचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ। अमेरिकी - युरोपेली शक्ती चाहिं एशियाभर पश्चिमी संस्कृती को प्रभाव फैलाउँदै आफ्नो व्यापारिक प्रभुत्व कायम राख्ने रणनीतिमा छ । एक हिसाबले बर्तमान विश्वमा पूर्विय संस्कृतीको सर्वोच्चता र पश्चिमी संस्कृतिको सर्वोच्चता विच प्रत्यक्ष अप्रत्यक्ष संघर्ष छ, नेपालका ठग कम्रेडहरु पहिले देखी नै पश्चिमी कित्तामा उभिंदै त्यसको पक्षपोषण गर्दै आएको कसै बाट छिपेको छैन । यसरी पूर्विय संस्कृती र आध्यात्मको सवालमा बिरोधी कित्तामा उभिंदै आएको कम्रेडहरुले पिङ्गवादको हावा फुक्नु विशुद्ध राजनितिक ठगी हो।
- संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु कसैले लिएको देखिंदैन ,त्यसैले ट्रम्पले मूख खोलेरै भनेका छन : कि उता तिर लाग कि यता तिर लाग ! यि त मतिभ्रष्ट्र भए भए तर पुरै देशको अस्मिता र प्रतिष्ठालाई वेश्याको कोटिमा उभ्याए जुन नितान्त खेदजनक हो ।
- सि जिन पिङ्गको विचार मोडेलको कसिमा डबल नेकपाको वृत्ती र प्रवृत्ती हेरौं ,सि को कुनै पनि दृष्टि यिनले फलो नगर्ने मात्र होइन ठिक बिपरित गर्छन । यि न त माओवादी हुन न त अमार्क्सवादी न त कम्युनिस्ट , यि विशुद्ध ठग हुन, पहिले मार्क्सको नाममा ठगे , माओको नाममा ठगे अब पिङ्गको नाममा ठग्दैछन ।

सनातन नेपाल जागरण ®